मुख्य खबर

लुम्बिनी प्रादेशिक अस्पतालमा डाइग्नोस्टिक भवन, १८ करोड लागत

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नयाँ डाइग्नोस्टिक भवनको शिलान्यास गरिएको छ । प्रदेश ५ सरकार सामाजिक विकास मन्त्रालयको १८ करोड लगानीमा भवन बन्न लागेको हो ।भवनको सामाजिक विकासमन्त्री सुदर्शन बरालले एक कार्यक्रमबीच शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा मन्त्री बरालले...

  • ताजा समाचार
  • जनप्रिय