मुख्य खबर

स्वास्थ्य सूचना केन्द्रका अधिकृत गुप्ता र प्रशासक केसीविरुद्ध विशेषमा आरोपपत्र दायर, जनही १ लाख बिगो

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्ता र स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा. भक्तबहादुर केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दर्ता गराएको छ । सेवाग्राहीबाट घुस लिएको र त्यसमा सघाएबापत उनीहरुलाई जनही एक...

  • ताजा समाचार
  • जनप्रिय