मुख्य खबर

स्वास्थ्यसचिव सरुवामा जारी अन्तरिम आदेश खारेजीका लागि सरकारको सर्वोच्चमा ‘भ्याकेट’

स्वास्थ्यसचिव सरुवा गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चबाट जारी अन्तरिम आदेश खारेज गर्न सरकारले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत सोमबार दर्ता गराएको निर्णय पुनर्विचार निवेदन (भ्याकेटमा) सचिव चौधरीको सरुवा न्याय र कानुनको दृष्टिले उपयुक्त...

  • ताजा समाचार
  • जनप्रिय