मुख्य खबर

वसुन्धारास्थित बिपी स्मृति अस्पतालमा पाठेघरबाट पेटभरि फैलिएको १० केजी तौलको ट्युमरको सफल शल्यक्रिया भएको छ । वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. धनबहादुर रानामगरको नेतृत्वको विशेषज्ञ समूहले आइतबार अस्पतालमा फर्पिङकी २८ वर्षीया महिलाको ट्युमरको शल्यक्रिया करिब ४ घण्टा लगाएर सम्पन्न गरेको हो । १ वर्षअघि अस्वाभाविक मोटाएपछि उनी विभिन्न...