मुख्य खबर

डाक्टरमाथि पूर्वसांसदको आक्रमण, चिकित्सक संघको निन्दा

कञ्चनपुरको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा.अमित पण्डितमाथि पूर्व सासंद दिवानसिंह विष्टले आक्रमण गरेका छन् । अश्विन २६ गते विहान ७ः३० बजे डा.पण्डितले थलकेदार स्वास्थ्य क्लिनिकमा उपचारको लागि ल्याइएको विरामीलाई अक्सिजन दिई उपचार गरेका थिए । विरामीको अवस्था गम्भीर...

  • ताजा समाचार
  • जनप्रिय