मुख्य खबर

कान्तिका डाक्टरमाथि ‘हातपात गर्ने’ प्रहरी नियन्त्रणमा

कान्ति अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टरमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले बिरामीका आफन्तलाई पक्राउ गरेको छ । शुक्रबार साँझ करिब साढे ७ बजे अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत डा. मुकुन्दकुमार देवमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले प्रभात पोख्रेललाई हिरासतमा राखेको...

  • ताजा समाचार
  • जनप्रिय