जीवन
यौनसम्पर्क गर्न पुरुष र महिलाका लागि सर्वोत्तम समय कुन ?
जीवको वृद्धि–विकासका लागि यौनजीवन अनिवार्य सर्तजस्तै हो । यौन सन्तान उत्पादन वा वंशविस्तारको मात्र होइन, उन्नति, प्रगति र प्रेरणाको स्रोत पनि हो । यौन ऊर्जाको स्रोत हो भन्ने तथ्य अनुसन्धाताले प्रमाणित गरिसकेका छन् । यस्तै एक तथ्य यहाँ प्रस्तुत...

-
दाँत र गिजाका सफाइ किन ?
दाँतहरु फोहर भएमा गिजाहरुको संक्रमण प्रारम्भ हुन्छ र गिजा सुनिन्छ । गिजाको रंग गुलाफी नभई रातो हुनु दाँतको बीचको गिजाको अंश बाटुलो हुनु, सास दुर्गन्धित वा मुखको स्नायु बिग्रनु, थिच्दा वा अडकेको टुक्रा भिक्दा गिजाबाट रगत आउने हुन्छ । ...
-
औँलामा प्रतिविम्बित हुन्छ तपाईंको स्वास्थ्यअवस्था
औँलाहरूको अवस्थाले व्यक्तिको समग्र स्वास्थ्यअवस्थाको आकलन गर्न सकिने विश्वास विज्ञहरूको छ । विज्ञहरू भन्छन्– व्यक्तिको स्वास्थ्यअवस्था उसका औँलाहरूमा पढ्न सकिन्छ । औँलामा प्रतिविम्बित संकेतलाई पढेर सुरुवाती अवस्थामै गभ्मीर रोगको पहिचान गर्न सकेको खण्डमा पछि आउने समस्यालाई न्यूनीकरण गर्न सकिन्छ...
-
तपाईंलाई भोक लाग्दैन ? यस्ता छन् कारण
मानिसलाई बाँच्नको लाथि खानु आवश्यक छ । जन्मने बित्तिकैदेखि नमेरसम्म जीवनयापन गर्न तथा कार्य सञ्चालन गर्न भोजन तथा पौष्टिक आहार जरुरी छ । भोकमा गडबडी हुनु स्नायुसम्बन्धी अन्तरश्रावसम्बन्धी तथा पाचन प्रणलीसम्बन्धि गडबडी भएको हुनसक्छ । कारणहरु १. शारीरिक :निस्क्रीय...
-
सन्तान नभए के गर्ने ?
एकातिर विश्वको जनसंख्या दिन प्रतिदिन बढ्दै गएको छ र विश्वको जनसंख्या नियन्त्रण गर्न पा्रय सम्पपुर्ण देशहरुमा स्थायी र अस्थायी साधनहरु प्रयोग गरिएका छन् भने अर्कातिर कतिपय दम्पतीहरु बच्चा नभएर सन्तान प्राप्तिका लागि सबैभन्दा बढी मानसिक चिन्ताका साथै कयौँ रुपिँया...
-
मादकपदार्थ सेवनका मानसिक र बौद्धिक असर
अत्याधिक रक्सीको सेवनबाट हुने समस्यालाई एकअकोबाट अलग गर्न सकिन्न । यसैले डाक्टरले यी सबै कुरालाई मध्यनजर राख्नुपर्दछ । किन रक्सी पिउन थालेको भन्ने कुरा पत्ता लगाउनुपर्छ तथा उसका अन्य रोगहरुको पनि निदान गर्ने कोसिस गर्नुपर्दछ ।यस्ता बिरामीहरु सामान्य अस्पताल...
-
बच्चा नबढ्ने र नमोटाउने कारण
कुनै बच्चाको शारीरिक विकास उसकाे समूहका बच्चाको वजन चथा मानसिक समाजिक विकासभन्दा कम हुन्छ भने त्यसलाई बच्चा नबढेको भनिन्छ । यदि बच्चाको वजन तेस्रो पर्सेन्टाइलभन्दा कम हुन्छ भने वा ९७ पर्सेन्टाइलभन्दा बढी हुन्छ भने बच्चालाई नबढेको वा बढी भएको...
-
ड्राई फ्रुट्सको सेवनले बढ्छ, पुरुषमा शुक्रकीटको तागत : अनुसन्धान
नियमित ड्राई फ्रुटको सेवन गर्ने पुरुषमा शुक्रकीटको गुणवत्ता बढ्ने एक अनुसन्धानले देखाएको छ । अनुसन्धाता वैज्ञानिकले भनेका छन्, ‘जुन पुरुषले १४ हप्तासम्म लगातार दुई मुठी ओखर, बदाम, काजुलगायत ड्राई फ्रुटको सेवन गर्छ, उसको शुक्रकीटको तागत बढ्छ ।’ अध्ययनका क्रममा...
-
टुसा उमारेर खाँदा पोषकतत्त्वमा २० गुणा वृद्धि, पचाउन आधा सजिलो
टुसा स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ । जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा...
-
यौनक्षमता बढाउन यी ८ वनस्पतिजन्य आहार जुन स्वस्थकर र सबैको पहुँचमा छन्
आधुनिक युगमा यौन सन्तानोत्पानको साधन वा मनोरञ्जनको माध्यमका रूपमा मात्र सीमित छैन । यौन मानवको आधारभूत आवश्यकता हो । यौन मजबुत दाम्पत्य सम्बन्धको प्रमुख कडी पनि हो । वैवाहिक जीवनको सुरुमा दाम्पती यौनप्रति उत्साहित हुन्छन् । समयक्रम बित्दै जाँदा...
-
तिहारमा बालरोग विशेषज्ञको सुझाब : घरमै तयार गरिएका परिकार रोजौँ
तिहारमा घरपरिवारमा जमघट हुँदा वा दिदी–बहिनीले भाइटीका लगाउँदा स–साना बालबालिकालाई मिठाइ, तयारी जुस, चकलेट आदि दिने गरिन्छ, जुन खानेकुराले बालबालिकाको स्वास्थ्यमा असर पारिरहेको हुन्छ । त्यसैले बालरोग विशेषज्ञका नाताले बच्चाको हकमा आममानिसलाई निवेदन गर्न चाहन्छु– यस्ता केमिकलयुक्त मिठाइ, चकलेट,...
-
किन आउँछ मुखबाट अमिलो डकार वा पानी ?
मुखबाट अमिलो पानी वा डकार आउने समस्या हामी धेरैमा हुन सक्छ । हाम्रो सन्दर्भमा यो समस्या आम बनिसकेको छ । प्रायः खाना खाएपछि मानिसलाई डकार आउने गर्छ । पेटमा भएको हावा बाहिर निस्कनेक्रममा पेटबाट अमिलो डकार निस्कने गर्छ ।...
-
शाकाहारी कि मांसाहारी भोजन बढी स्वस्थकर ?
दूषित खानपान र भागदौडपूर्ण जिन्दगीका कारण मानिसमा पाचनसम्बन्धी समस्या त भइ नै रहेका छन्, साथै मानिसको प्रतिरक्षात्मक प्रणाली पनि यति कमजोर भइसकेको छ कि, शरीरमा आउने स–साना बदलावले पनि सीधै चिकित्सककहाँ पुर्याइरहेको छ । जब चिकित्सकले यस्ता मानिसमा स्वस्थ...
-
उचित वजन, स्वस्थ मुटु
आजको समस्या शरीरको अधिक वजन (मोटोपन) आज विश्वभरि नै ठूलो समस्याका रूपमा देखापर्न थालेको छ । खासगरी विकसित मुलुक र अन्य मुलुकमा पनि सहरी क्षेत्रमा धेरैजसो व्यक्ति यस समस्याबाट पीडित भएको देखिन्छ । यसरी वजन ज्यादा हुनुको मुख्य कारण...
-
२० वर्षसम्म निष्क्रिय जीवन बिताउनेमा आकस्मिक मृत्युको जोखिम दोब्बर : अनुसन्धान
निष्क्रिय जीवनशैली मानव स्वास्थ्यका लागि कति हानिकारक छ भन्ने तथ्य पछिल्लो एक अध्ययनले उजागर गरेको छ । नयाँ अध्ययनले देखाएको छ कि, २० वर्षदेखि निष्क्रिय (सुस्त) जीवनशैली अपनाइरहेका मानिसमा स्वस्थ र सक्रिया जीवनशैली अपनाइरहेका मानिसको तुलनामा अकस्मात् मृत्युको जोखिम...
-
सन्तुलित व्रतका अनगिन्ती फाइदा र केही सावधानी
आज हरितालिका तिज, मुलुकभरका अधिकांश हिन्दूधर्मावलम्बी महिला उपवासमा छन् । तिजको व्रत विशेषतः धार्मिक आस्थाप्रेरित छ । तर, नियमित रूपमा राखिने सन्तुलित व्रतले व्रतालुलाई अनगिन्ती स्वास्थ्यलाभ पुर्याउने तथ्य वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेका छन् । यद्यपि, व्रत राख्दा केही सावधानी...
-
यसरी मिलाउनुहोस् दर र व्रतको सन्तुलन
हाम्रो समाजमा विशेषगरी हिन्दू धर्मावलम्बी महिलाले हरितालिका तिजमा उपवास बस्ने प्रचलन परापूर्वकालदेखि नै चलिआएको छ । व्रतको अघिल्लो दिन रातिको समयमा आफन्त जम्मा भएर विशेष परिकारहरु बनाएर खाने चलन छ, जसलाई दर खाने भनिन्छ । व्रतको दिन अधिकांश हिन्दू...
-
डेंगुपीडितले भुलेर पनि नखानुहोस् यी ३ चिज
डेंगु निकै गम्भीर रोग हो, जसमा यदि संक्रमितले समयमा उपचार नपाएमा ज्यानै पनि जान सक्छ । वर्षातको मौसममा डेंगु संक्रामक लामखुट्टे ज्यादा विकसित हुन्छन्, किनकि, यस समयमा यत्रतत्र पानी जमेको हुन्छ । यही कारण नै यस मौसममा डेंगु रोगको...
-
डेंगु संक्रमितका लागि मेवाको पात वरदान, शीघ्र स्वास्थ्यलाभका लागि यी ५ खाना (खाने तरिकासहित)
वर्षातको मौसममा डेंगु तथा मलेरियाको खतरा बढ्ने गर्छ । नेपालको पूर्वी तराई वैशाख अन्तिमबाट सुरु भएको डेंगुको संक्रमण फैलिनेक्रम अझै जारी छ । नियन्त्रणका अनेक उपाय आपनाउँदा पनि सफलता हात लाग्न सकेको छैन । हालसम्म डेंगु संक्रमितको संख्या ३...
-
स्तनपान नगराउँदा शिशुमा यस्ता गम्भीर जोखिम
आमाको दूध बालबालिकाका लागि अमृतसमान हो । यसले बालबालिकाको जीवनरक्षामा ठूलो भूमिका खेलेको हुन्छ । बिगौती दूधमा विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक तत्वहरू हुन्छन् । यसले पर्याप्त मात्रामा पचाउन सक्ने पोषकतत्वहरू प्रदान गर्ने भएकाले बच्चाको पाचनप्रणालीलाई बजबुत गराउन मद्दत गर्छ...
-
यी ३ सर्वसुलभ खाद्यपदार्थले खराब कोलेस्टेरोल नियन्त्रणमा राख्छन्
शरीरमा यदि खराब कोलेस्टेरोल (एलडिएल) बढेमा मुटुसम्बन्धी अनेक रोग लाग्न सक्छन् । ज्यादै खतरनाक मानिने एलडिएल कोलेस्टेरोल बढेमा यसले शरीरलाई धेरैखाले नोक्सानी पुर्याउँछ । वास्तवमा खानासित हामी जुन चिल्लोपदार्थ (फ्याट) लिन्छौँ, तिनैलाई परिवर्तन गरेर हाम्रो शरीरले कोलेस्टेरोल निर्माण गर्दछ...
-
घट्दै छ स्तनपान, व्यस्तता, आधुनिकता र गलत मान्यताले बच्चा जोखिममा
दिगो विकास लक्ष्य प्राप्तिका लागि स्तनपानलाई एक प्रमुख आधारका रूपमा लिँदै सन् २०३० सम्ममा स्तनपान गराउने नेपाली आमा ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । तर, पछिल्लो समयको तथ्यांकले स्तनपान गराउने आमाको संख्या घट्दै गएका कारण सो लक्ष्य प्राप्तिमा...
-
भिटामिन बी१२ को कमीले शरीरमा दिन्छ यस्ता संकेत, शाकाहारीले कसरी पूरा गर्ने कमी ?
शरीरमा भिटामिन बी१२ को कमी सामान्यतया शाकाहारी मानिसमा बढी पाइन्छ, किनकि, निकै कम शाकाहारी आहारमा मात्र यो भिटामिन पाइन्छ । शरीरका लागि भिटामिन बी१२ अत्यन्त जरुरी हुन्छ । यसले सेता रक्तकोषिकाहरूको निर्माणमा मद्दत पुर्याउँछ र स्नायुप्रणाली (नर्भ्स)लाई स्वस्थ राख्छ...
-
तरकारीको पोषकतत्त्व कसरी बचाउने ? खाना पकाउँदा यी ५ कुरामा ध्यान दिनुहोस्
खाना बनाउनेवेला गरिने स–साना गल्तीले खानामा विद्यमान पोषकतत्त्व नष्ट हुन्छन् । पोषकतत्त्व नष्ट भएका खानाले तपाईंको पेट त भरिन्छ, तर स्वास्थ्य भने तन्दुरुस्त रहँदैन । यदि तपाईं तरकारीमा भएको पोषकतत्त्व खानेवेलासम्म कायम राख्न चाहनुहुन्छ भने जान्नुहोस्, यी ५ भान्साका...
-
यी हुन् दाँतका ८ शत्रु खाद्यपदार्थ, सेवनलगत्तै अवश्य मुख कुल्ला गर्नुहोस्
हामीमध्ये धेरै कुनै न कुनै प्रकारको दाँतको समस्याबाट पीडित भइरहेका हुन्छौँ । तर, ठूला असाध्य रोगबारे सजगता अपनाइरहेका हाम्रो प्राथमिकतामा दाँत स्वास्थ्य भने कमै मात्र परेको हुन्छ । दाँतका समस्यालाई सामान्य रूपमा लिएर बेवास्ता गर्दा कालान्तरमा हामीले ठूलो मूल्य...
-
एन्टिबायोटिक खानुभयो ? प्रोबायोटिक खाना पनि छनोट गर्ने कि !
विश्वबजारको एउटा ठूलो हिस्सा ओगट्न प्रोबायोटिक सफल भएको छ । प्रोबायोटिक आहारको मद्दतले पेटमा हुर्किरहेका जीवाणु तथा कीटाणुको संख्यालाई ताकत दिने काम भइरहेको छ । मानसिकरोगदेखि मोटोपन कम गर्नसम्ममा पनि प्रोबायोटिकको सेवनलाई उपचारको रामबाण मानिँदै आएको छ । विशेषगरी,...
-
गर्भावस्थाका चुनौती कसरी चिर्ने ?
गर्भधारण गरेको मितिदेखि बच्चा डेलिभरी नहोउन्जेलको समयलाई गर्भावस्था भनिन्छ । गर्भावस्थामा धेरै ध्यान दिनुपर्छ । त्यससँगसँगै प्रसवको कुरा पनि यही सन्दर्भसँग जोड्एिर आउँछ । कस्तो किसिमको व्यथा लाग्यो, कसरी डेलिभरी भयो र महिलाको सुत्केरीपछिको अवस्था (बच्चा जन्मिएको समयदेखि ६...
- ताजा समाचार
- जनप्रिय
-
दुर्गा प्रसाईंको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्रीको झापा यात्रा
-
प्रचण्ड छाडेर ओलीतिर लागेका प्रसाईंको कलेजलाई कानुन छलेर सम्बन्धन
-
स्वास्थ्यका ६ उपसचिवको सरुवा
-
अदालतको आदेशपछि पिजी म्याचिङ स्थगित
-
म्याग्नसले उत्पादन गरेको फंगल्सको औषधि न्युन गुणस्तरको, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
-
‘नेता जोशीको अवस्था अझै चिन्ता जनक’
-
न्युरोसर्जन डाक्टर राजीव झा : जसले चुँडिन लागेका हजाराैं जीवन जोडे
-
स्वस्थ रहन महिलाले खानैपर्ने भिटामिन!
-
नेपालमा गुणस्तरहीन औषधिको बिगबिगी, विभाग भन्छ– बिरामीको ज्यान तलमाथि भए जन्मकैद हुन्छ
-
नेता जोशीको उपचारमा संलग्न चिकित्सक भन्छन्–अवस्था नाजुक छ, केही भन्न सकिन्न
-
वीर अस्पतालले माग्यो कर्मचारी
-
आठ ब्रान्डका औषधी बिक्री वितरणमा रोक
-
स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो कर्मचारी
-
मेडिकल शिक्षा स्नातक तहका प्रवेश परीक्षा चैत्रमा : चिकित्सा आयोग
-
नर्सलाई न्युनतम पारिश्रमिक दिन स्वास्थ्य संस्थाहरूलाई मन्त्री त्रिपाठीको निर्देशन
-
स्वास्थ्य विभागद्वारा पारामेडिक्सतर्फका ३ सय ६३ जनाको स्तरवृद्धि (सूचीसहित)
-
पारामेडिक्सतर्फका ६० जनाको स्तरवृद्धि (सूचीसहित)
-
स्वास्थ्यकर्मी खगेन्द्र थापाको निधन
-
स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारी समायोजनका लागि कागजपत्र
-
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी