जीवन

होलीमा अपनाऔँ सावधानी, कुन रङको के हानि ?

धार्मिक र सांस्कृतिक महत्वसँग जोडिएको पर्व होली अर्थात् फागुपूर्णिमालाई रङको पर्व पनि भनिन्छ । ऐतिहासिक रूपमा परम्परागततवरले तयार पारिने वनस्पतिजन्य रङको प्रयोग गरेर खेलिन होलीको स्थान अहिले विभिन्न रासायनिक तत्वमिश्रित रङहरूले लिने गरेका छन् । व्यावसायिक मुनाफाका लागि रासायनिक...

  • ताजा समाचार
  • जनप्रिय