अन्तर्वार्ता

जनस्वास्थ्य एवं पोषणविद् डा. अरुणा उप्रेती धेरैले सुनेको र चिनेको नाम हो । लामो समयदेखि यीनै विषयमा लेखेर, बोलेर र अनुसन्धानसमेत गरेर अभियान नै चलाउँदै आएकी डा. उप्रेतीसँग हेल्थपोस्टका लागि लक्ष्मी चौलागाईँले यी विषयमा केन्द्रीत भएर गरेको कुराकानी । जनस्वास्थ्यलाई कसरी परिभाषित गर्नुहुन्छ ? जनस्वास्थ्य भन्नाले जनताको स्वास्थ्यसँग सम्बन्धित...