अन्तर्वार्ता

बाग्लुङ जिल्लाको  बागलुङ नगरपालिकामा दुईजनामा संक्रमण देखिएपछि अहिले गण्डकी प्रदेशमा काेराेना संक्रमणकाे जाेखिम बढेकाे छ। त्यहाँकाे स्थानीय सरकारले कसरी जाेखिम नियन्त्रणकाे काम गरिरहेकाे छ भन्नेबारेमा हेल्थपाेस्टनेपालले नगरपालिकाका प्रमुख जनकराज पाैडेलसँग कुराकानी गरेकाे छ। बाग्लुङ नगरपालिकाभित्रकै दुई वडाका दुईजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो, त्यहाँको पछिल्लो अवस्था के छ? कोरोना...