अन्तर्वार्ता
कोरोना महामारीमा बच्चा जन्माउनु कति उपयुक्त?
कोरोना महामारीले थुप्रै योजना प्रभावित बनेका छन्। पहिलेको तुलनामा अहिले स्वास्थ्य संस्थामा सेवा लिन आउनेको संख्यामा पनि कमि आएको छ। महामारीका कारण अन्य मानिसमा झै गर्भवतीमा पनि संक्रमणबाट कसरी जोगिने भन्ने चिन्ता छ। जसले गर्दा धेरै महिलाहरू नियमित गर्भ...

-
उल्टै स्वास्थ्यकर्मीलाई हिसाब-किताब हुन्छ भनेर धम्की दिने ?
१८ बुँदे मागसहित स्वास्थ्य क्षेत्रका २३ पेशागत संगठन संघर्षमा छन् । यी मागहरु स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनका लागि भएको उनीहरुको भनाई छ । नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले माग सुनुवाईको लागि स्वास्थ्य मन्त्रालयलाई अल्टिमेटम दिएको छ। आम सार्वजनिक वृतमा...
-
कोरोना खोपमा नेपालको तयारी कुनै देशभन्दा कम छैन
कोरोना भाइरसविरुद्वको खोप विकासमा परीक्षण र प्रयोगका समाचार आइरहँदा नेपालमा पनि खोप कहिले उपलब्ध होला भन्ने आमचासो छ। विश्व स्वास्थ्य संगठनले खोप प्रमाणित गर्ने बित्तिकै नेपालमा पनि खोप उपलब्ध हुने सरकारको दाबी छ। खोप खरिदका लागि अध्यादेश जारी गरी...
-
नेपालले कोरोना संक्रमणको दोस्रो लहर पनि धान्छ
विश्वका केही देशमा कोरोना नियन्त्रण भयो। तर एकपटक नियन्त्रण भएका देश पनि कोरोनाको दोस्रो लहरको सामना गरिरहेका छन्। नेपालमा असोज मध्यदेखि चर्किएको महामारीले कात्तिकभरि भयवह रूप लियो। मंसिरसँगै परीक्षण संक्रमण घटेको देखिएको छ। भरिभराउ अस्पताल विस्तारै खाली हुँदै गएका...
-
यस्तो बेला उपचार छोडेर आन्दोलन गर्ने स्वास्थ्यकर्मीलाई हामी पनि हेरौंला!
कोरोना संकटकैबीच दैनिक जसो स्वास्थ्यकर्मी विभिन्न समस्या लिएर आन्दोलन गरिरहेका छन्। वीर, भक्तपुर अस्पताल लगायतका केही स्वास्थ्य कर्मचारीको तलव तथा जोखिमभत्ता नपाएको गुनासो उनीहरुको छ। केहि दिन अघि स्वास्थ्यकर्मी २० संगठनले १८ बुँदे माग राख्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन–पत्र बुझाएको...
-
कोरोनासँग निमोनिया झन खतरा
नेपालमा कोरोनाभाइरस संक्रमण तिब्र गतिमा फैलिरहेको छ। संक्रमितको संख्या बढ्दै गइरहेको छ भने जाडो मौसम पनि सुरु भएको छ। पछिल्लो समय संक्रमण भएर लक्षण नदेखिएमा वा लक्षण देखिए पनि गम्भीर खालको समस्या नदेखिएसम्म अस्पताल जानु पर्दैन भन्ने आमधारणा बन्दै...
-
गम्भीर अवस्थाका संक्रमितलाई नै बेड पाउन मुस्किल छ
फाटफुट संक्रमित हुँदा नै भाइरस नफैलियोस् भनेर सुरु गरिएका आइसोलेसन सेन्टरहरु अहिले धमाधम उपचार केन्द्रका रुपमा परिणत भइरहेका छन् । महामारीका रोकथामको जिम्मेवारीबाट केन्द्र सरकार पन्छिरहेको अवस्थामा कतिपय स्थानीय सरकारले पनि नमुना काम गरिरहेका छन् । संक्रमितको व्यवस्थापनमा सुरुदेखि...
-
भोलि डा. जागेश्वर गौतमले पनि अस्पतालमा बेड नपाउन सक्छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बुधबार फेरि भने, ‘सास फेर्न गाह्रो भयो अनि बेहोस हुने जस्तो भयो भनेमात्रै अस्पताल जानू।’ पटक-पटक सकभर अस्पताल नजाउनु भन्दै आएका उनको यो पछिल्लो ‘आग्रह’को निकै आलोचना भइरहेको छ। सामाजिक सन्जालमा...
-
कोरोना केही होइन रे ! परिवार सदस्य वा आफैंलाई लागेपछि थाहा हुन्छ
काठमाडौं उपत्यकामा कोरोना संक्रमण निरन्तर रूपमा बढिरहेको छ। हालसम्म भक्तपुरमा १ हजारभन्दा बढी जनामा संक्रमण पुष्टि भएको छ। कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको लागि भक्तपुर जनस्वास्थ्य कार्यलयले कसरी काम गर्दै आएको छ, अबको योजना कस्तो रहेछ छ भन्ने विषयमा...
-
आयुर्वेद औषधीले ८५ प्रतिशत कोरोना संक्रमित ७ दिनमै निको भएका छन्
कोरोना संक्रमितको उपचारको लागि आयुर्वेद औषधी प्रभावकारी देखिएको विज्ञहरूले दाबी गर्दै आएका छन्। नेपालमा आयुर्वेद औषधीकै प्रयोगले संक्रमित चाडैं निको हुन थालेका छन्। कोरोना उपचारमा आयुर्वेद औषधीको प्रभाव कस्तो छ, कसरी उपचार भइरहेको छ? राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम...
-
सरकारले तोकेको शुल्कले निजी अस्पतालमा कोरोना उपचार खर्च धान्दैन
कोरोना भाइरसको महामारीका समयमा धेरै निजी अस्पतालले बिरामी भर्ना लिन आनाकानी गरिरहँदा स्टार अस्पतालले सुरूदेखि नै कुनै खालका बिरामीका लागि अस्पतालको ढोका बन्द गरेन। त्यही अनुभव र सुविधा सम्पन्न प्रयोगशाला भएको स्टार कोरोना परीक्षणको अनुमति पाउने निजी क्षेत्रको पहिलो...
-
कोरोना उपचारमा स्वास्थ्य मन्त्रालय असफल भयो
पछिल्लो समय कोरोना संक्रमणबाट आइसियु तथा भेन्टिलेटर जाने संक्रमितको संख्या बढ्दै गएको छ। अस्पतालमा भएका बेडहरू भरिएका छन्। सरकारले उपकरण तथा जनशक्ति तत्कालै जुटाउने अवस्था छैन। आइसियु र भेन्टिलेटरको अभावमा दैनिक दजनौं मानिसको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।...
-
काेराेना जित्ने सुत्र : बलियाे मन, व्यायाम र आयुर्वेद
डा. सुनिलमणि पोखरेल भरतपुर अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख हुन्। उनी भरतपुर अस्पतालमा फ्रन्टलाइनमा रहेर नै काम गर्छन्। कोरोना भाइरस संक्रमणको महामारीमा पनि उनी बिरामीको उपचारमा सक्रिय थिए। काठमाडौंको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालपछि सबैभन्दा धेरै भरतपुर अस्पतालमा...
-
‘मैले गरेका काम हेर्नुहोस् सय भन्दिनँ ८० चाहिँ जरुर ल्याउँछु’
गत वर्ष माघ ९ गते चीनको वुहानबाट आएका एकजना विद्यार्थीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भयो। नेपालमा संक्रमणको यो पहिलो केस थियो। चैत ११ गते ‘लकडाउन’ को घोषणा हुँदै गर्दा भारत तथा अन्य देशबाट आएकामा संक्रमण पुष्टि भइरहेको थियो। लगभग...
-
‘३ करोड भेन्टिलेटर र आइसियु बनाए पनि सबैलाई जोगाउन सकिँदैन’
मुलुकका विभिन्न जिल्ला र बस्तीमा समूहमा सीमित कोरोना भाइरस संक्रमण उपत्यका भित्रिएसँगै समुदायमा फैलिएको आधार देखिइरहेको छ। संक्रमणको ग्राफ उक्लिए पनि महामारी नियन्त्रणको रणनीति खासै बदलिएको छैन। संक्रमणको भार बढेसँगै त्यसको सामना गर्ने साधन–स्रोत एवं क्षमता सरकारसँग कति छ,...
-
अस्पतालको बेडले अब संक्रमितलाई धान्न नसक्ने हुनसक्छ
केही दिनयता कोरोना भाइरसको संक्रमित संख्या उकालो लागिरहेको तथ्यांकले देखाएको छ। छिमेकी मुलुक भारतबाट आउने मानिसको संख्या कम भएसँगै क्वारेन्टाइन संख्या घट्दै गयो। अहिले देशभर लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या बढिरहेको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिइसकेको आँकलनबीच भोलिका...
-
‘लकडाउन अन्त्यपछि कोरोनालाई हेपियो’
विदेशबाट आएकाहरु क्वारेन्टाइनमा कम हुँदै गए, केही हदसम्म संक्रमण दरसमेत घट्दै गयो। ढुकुटी रित्तिदै गएको सरकारले हठात् लकडाउन हटायो। तर लकडाउन हटाउनुको मतलव सरकार, सरोकारवाला र जनताले लत्तो छाड्ने छुट थिएन। सरकारले बढी जोखिम भएका देश वा ठाउँबाट कम...
-
‘अहिले कपडा पसलेले पनि मेडिकल सामग्री आयात गर्छन्’
विश्वव्यापी कोरोना कहर बढेसँगै स्वास्थ्य सामग्रीको विश्वव्यापी अभाव भइरहेको छ। अहिले मास्क, सेनिटाइजर जस्ता सामान्य सामग्रीको उपलब्धता सहज भए पनि अन्य सामग्री ल्याउन सहज छैन। त्यसमा पनि लकडाउनका कारण हवाई यातायात प्रभावित हुँदा अझै समस्या बढेको छ। अहिले रसायन...
-
‘पालिकाहरूसँग त्यसै पैसा मागेको होइन, परीक्षण खर्च हो, पहिला दिन्छौँ भनेकै हुन्’
कोरोना परीक्षणका लागि पिसिआर मेसिनलगायतका सामग्री खरिद गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले बजेट सहयोग नगर्दा समस्या परेको छ। कोरोना परिक्षणका लागि दुई वटा पिसिआर मेसिन खरिद गरेको प्रतिष्ठानले विक्रेतालाई पैसा दिन सकेको छैन। कोरोना परीक्षण गर्दा लाग्ने खर्च...
-
सामाजिक दूरी कायम गर्न नसक्नु हाम्रो बाध्यता होः टेकु अस्पताल निर्देशक राजभण्डारी
पछिल्ला दिनमा उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दो छ । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै संक्रमणको दर बढिरहेको छ। सुरुका पाँच महिनासम्म थोरै सख्यामा मात्रै संक्रमण पुष्टि भए पनि पछिल्लो एक हप्तामा २ सय ९० भन्दा बढीमा संक्रमण देखिसकेको...
-
कोरोना संक्रमितमा फरक लक्षण देखिएपछि उपचार चुनौतीपूर्णः डा. सागर राजभण्डारी
केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको छ। यस सँगसँगै मृत्युदर पनि बढिरहेको छ। नेपालको एकमात्र सरुवा रोग अस्पतालले पछिल्लो समय कोरोना संक्रमितको उपचार कसरी दिइरहेको भन्ने विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीसँग...
-
‘महामारी पार लगाउन नसकिए ठूलो विपद् भोग्नुपर्छ’
केही दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढिरहेको छ। संक्रमित संख्या सँगै मृत्युदर पनि बढिरहेको छ। सरकारले कोरोना रोकथामका लागि गरेको काम कति प्रभावकारी छ ? यही गतिको कामले रोग नियन्त्रण सम्भव छ कि छैन ? सरकार रोकथामका लागि कहाँ...
-
‘कोरोना ल्याब’ का योद्धा : ‘स्वाब जाँच्दा रिजल्ट नेगेटिभ होस् भन्ने कामना गरिरहन्छौं’
उदयपुरको भुल्के कोरोनाको हट स्पट बनिरहँदा कोशी अस्पतालमा परीक्षणको चाप बढेको थियो। देशमा फाट्टफुट्ट मात्रामा कोरोना संक्रमित फेला परिरहेको समयमा...
-
कोरोना महामारी रोकथामका सवालमा सरकार र स्वास्थ्यमन्त्री सफल
विश्व कोभिड महामारीसँग लडिरहेको छ। नेपालमा महामारीको ग्राफ विस्तारै उक्लिँदै छ। परीक्षण दायरा विस्तारलगायतका काममा सरकारको कामको प्रशंसा भएपनि अन्य तयारीलाई लिएर सरकारको आलोचना भइरहेको छ। सत्तापक्षीय दलका तर्फबाट प्रनितिधिसभाको सांसद रहेका उनी पूर्व स्वास्थ्यमन्त्री हुन्। स्वास्थ्य मन्त्रालयमा रहँदा...
-
महामारी नियन्त्रणमा सरकार फेल भइसक्यो : उपेन्द्र यादव
२०७५ जेठ १८ गते तत्कालिन संघीय समाजवादी फोरम (हालको जनता समाजवादी पार्टी) का अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाले। यादवले २०७६ मंसिर ४ गतेसम्म स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा थिए। तत्कालिन फोरम र सत्तारुढ नेकपाबीचको सहमतिका आधारमा ‘संविधान संशोधन’को...
-
‘मान्छे नै नरहे शासन कसका लागि?’
कोभिड–१९ वैश्विक महामारीले मानवजगतलाई नै आतंकित बनाइरहेका बेला विश्वभर मानवअधिकार उल्लंघनका घटना ह्वात्तै बढेका छन्। यसबाट नेपाली पनि अछुतो रहने कुरै भएन। विदेशिएका कैयन् नागरिक स्वदेश फर्किन पाइरहेका छैनन्। हजारौं सीमामा अड्किएका छन्। कैयन् महिला घरेलु हिंसा खेप्न बाध्य...
-
‘कोरोनाको उपचार गर्न प्रदेश २ मा अरु अस्पताल पनि तयार गरौं’
नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १ सय १० जना संक्रमित भइसकेका छन्। संक्रमितको उपचार गराउन सरकारले मुख्य सहरहरूमा कोभिड अस्पताल छुट्याएको छ। प्रदेश २ मा रहेका ३१ जना संक्रमितलाई नारायणी अस्पतालले उपचार गराइरहेको छ। संक्रमण बढ्दै जाँदा...
- ताजा समाचार
- जनप्रिय
-
यसरी ल्याइयो भारतले दिएको कोरोना खोप (फोटो फिचर)
-
कोभिसिल्ड उत्पादन गरिरहेको भारतीय कम्पनी सेरममा भीषण आगलागी
-
खोपकेन्द्र बनाउने बेलामा ओली मतदान केन्द्र बनाउन लागे : गगन थापा
-
डा. अग्नी ब्रत क्षेत्रीको निधन
-
देशभर ३३६ संक्रिमत थपिए, थप २२६ ले कोरोना जिते
-
कोरोना विरुद्धको खोप टेकुमा भण्डारण
-
नेपाल आएको भ्याक्सिन फ्रन्टलाइनरलाई सुम्पिन चाहन्छु : स्वास्थ्यमन्त्री त्रिपाठी
-
भारतले दिएको कोरोनाको १० लाख ‘डोज’ खोप नेपाल आइपुग्यो
-
क्यान्सर जितेका रमेशको लोभलाग्दो व्यवसाय
-
कपिलवस्तुको जेठो अस्पतालमा भेन्टिलेटर सहित आइसीयुको सेवा दिने तयारी
-
लुम्बिनी प्रदेशमा ७४ स्वास्थ्यकर्मी माग
-
बालबालिकामा बढ्दैछ कोभिडकाे जटिलता, कान्तिमा मात्रै ३० जना ‘एमआइएस—सी’का कारण भर्ना
-
पाटन अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी
-
वीर अस्पतालमा ८ सय दरबन्दी थपिँदै, सर्जिकल भवन फागुनबाट सञ्चालनमा आउने
-
स्वास्थ्य विभागद्दारा पारामेडिक्स तर्फका १२७ जनाको स्तरवृद्धि ( सूचीसहित)
-
स्वास्थ्यकर्मी आन्दोलित, आइतबार मन्त्रालयमा धर्ना
-
सैनिक अस्पतालका इएन्टी विशेषज्ञ डा. विवेक खत्रीको मृत्यु
-
मेडिकल काउन्सिलको चेतावनी – १२ जना डाक्टर प्रमाणसहित ३० दिनमा उपस्थित हुनु, नत्र कारबाही गछौ
-
‘स्वास्थ्यका कर्मचारी समायोजन यसरी टुंगाउँछु’
-
२३ वर्षीया स्टाफ नर्स मृत भेटिइन्