स्वस्थ्य बजार

काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सले (न्युरो अस्पताल) ठूलो स्नायु पुनःस्थापना केन्द्र स्थापनाको काम २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी अस्पतालले अबको २ वर्षभित्र केन्द्र निर्माण कार्य सम्पन्न गर्ने जनाएको हो । पुनःस्थापना केन्द्रमार्फत स्नायुजन्य रोगबाट अशक्त...

1 2 4 5