स्वस्थ्य बजार

लमही आँखा अस्पतालमा फन्डस क्याम्परा जडान गरिएको छ। आँखा परीक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालन गरिएको लमही आँखा अस्पतालमा फन्डस क्यामरा जडान गरिएको हो। आँखाको नशाको अवस्था पत्ता लगाउन सजिलो हुने भएकाले आँखा उपचारलाई प्रभावकारी बनाउन सकिने लमही आँखा अस्पतालका...