स्वस्थ्य बजार
म्याग्नसले उत्पादन गरेको फंगल्सको औषधि न्युन गुणस्तरको, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
चर्चित नेपाली औषधि उत्पादक कम्पनी म्याग्नस फर्माले उत्पादन गरेको फंगल्स समस्यामा प्रयोग हुने इरोगोनोल–२०० ब्राण्ड नामको औषधि इट्राकोनाजोल न्युन गुणस्तरको भेटिएको छ। औषधि व्यवस्था विभागले बजारबा नमूना संकलन गरेर परीक्षण गर्दा ब्याच नम्बर जेवाइ १९००२ को औषधिमा तोकिएअनुसारको मात्रा...

-
टिचिङ र वीर अस्पताललाई एएनएमएफले दियो हाइ फ्लो नजल क्यानुला उपकरण
अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले प्रमुख २ सरकारी अस्पताल त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालका लागि ४ वटा हाइ फ्लो नजल क्यानुल (एचएफएनसी) प्रदान गरेको छ । एएनएमएफका नेपाल अध्यक्ष डा. भुपेन्द्र बस्नेत, उपाध्यक्ष डा. महेश सिग्देललगायतका पदाधिकारीले दुबै...
-
क्युबिडी फर्मास्युटिकल्सले नेपालमै पहिलोपटक ल्यायो रगत पातलो पार्ने औषधि
क्युबिडी फर्मास्युटिकल्सले मुटुलगायत जटिल रोग र अवस्थाका बिरामीका लागि रगत पातलो पार्न अत्यवश्यक औषधि (रिवारोक्सब्यान) रिवारोक्स–१० ब्राण्ड नाममा नेपाली बजारमा ल्याएको छ । संसारमा सबैभन्दा बढी प्रयोग हुने औषधिमध्येको रिवारोक्स नेपालमै पहिलोपटक छुट्टै ब्राण्डमा क्युबिडी फर्मास्युटिकल्सले ल्याएको हो ।...
-
२० हजार भाइल रेमडिसिभिर नेपाल आउँदै, नयाँ मूल्य ५ हजार ३ सय
कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि रेमडिसिभिरको थप २० हजार भाइल नेपाल आउने भएको छ। नेपाल ल्याउन लागिएको रेमडिसिभिर क्लिनिकल ट्रायल गरिरहेको संस्था जुलियडको लाइसेन्स लिएर भारतीय कम्पनी सिप्लाले उत्पादन गरेको औषधि हो। जुन तेस्रो चरणको क्लिनिकल ट्रायलमा...
-
दशैंमा चितवनका कोभिड प्रयोगशाला आलोपालो खुल्ने, अन्य सेवा पनि सुचारू हुने
कोभिड–१९ प्राविधिक समिति चितवनले दर्शैका बेला चितवनमा स्वास्थ्य उपचारमा कुनै कमी आउन नदिन अस्पतालहरुलाई आग्रह गरेको छ । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र मातहतको सो समितिले चितवनका सबै अस्पतालमा कुनै पनि सेवा अवरुद्ध नहुने गरी सञ्चालन गर्न आग्रह गरेको छ...
-
दुई महिनामै २४ करोडको स्यानिटाइजर भित्रियो
कोभिड-१९ महामारीसँंगै नेपालमा स्यानिटाइजर व्यवसाय फस्टाउन थालेको छ। हरेक घर, अफिस, व्यक्ति-व्यक्तिले हात-हातमा स्यानिटाइजर बोक्न र प्रयोग गर्न थालेपछि नेपालमा स्यानिटाइजर व्यवसाय बढ्न थालेको हो। स्यानिटाइजर व्यवसायी बढ्न थालेपछि औषधि व्यवस्था विभागले स्यानिटाइजर बिक्रीका लागि दर्ता गर्नुपर्ने नियम ल्याएको...
-
बिरामीको रिपोर्ट र टिकट बुकिङ अनलाइनबाटै
दैनन्दिन कोभिड–१९ का संक्रमितको संख्या बढ्दो छ। सबै अस्पताल र स्वास्थ्य केन्द्रहरुमा कोरोनाका बिरामी भरिएपछि अन्य बिरामी सामान्य स्वास्थ्य उपचारबाटै वञ्चित छन्। अन्य बिरामीको अवस्थालाई मध्यनजर गर्दै भक्तपुरका अस्पतालले अनलाइन स्वास्थ्य सेवा सुरु गरेका छन्। कोरोनाका कारण अन्य रोगका...
-
औषधीको माग घटेपछि देउराली-जनताको उत्पादन बन्द
नेपालमा औषधिको माग घटेको भन्दै हात्तीसारमा रहेको देउराली-जनता फर्मास्युटिकल्स प्रालिको उत्पादन तत्कालका लागि बन्द गरिएको छ। फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार कोभिड-१९ को महामारीका कारण बजारमा अन्य औषधिको माग ह्वात्तै घटेको छ। ‘हामीसँग पर्याप्त औषधि छ, तर माग...
-
११६ वर्षपछि भक्तपुर अस्पतालमा आईसीयू
नेपालको दोस्रो जेठो अस्पताल भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि सघन उपचार कक्ष (आईसियु) सञ्चालनमा आएको छ। आधुनिक चिकित्सा सेवाको सुरुवात भएको भनिएको भक्तपुर अस्पतालले स्थापनाको एक शताब्दी पूरा भइसकेपछि मात्रै आईसियु सेवा दिन सकेको हो। तत्कालीन राणा प्रधानमन्त्री...
-
निजी प्रयोगशाला सञ्चालकले भने- २ हजारमा पिसिआर परीक्षण गर्न सकिन्न
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण सबै प्रयोगशालाले सबै शुल्कसहित अधिकतम २ हजार रुपैयाँ ताेकिएकाे प्रति निजी अस्पतालहरूले नमान्ने भएकाे छ। मन्त्रालयले आइतबार सूचना जारी गर्दै कोभिड परीक्षण गर्ने प्रयोगशाला तथा अस्पताललाई उक्त निर्देशन दिएको थियाे। निजी...
-
दाँतको उपचार गर्दा कोरोना संक्रमण जोखिमबाट जोगिन ‘रबर ड्याम’ प्रयोग
मुख तथा दाँतको उपचारका क्रममा हुनसक्ने संक्रमणको जोखिमबाट जोगाउने चितवनमा ‘रबर ड्याम’को प्रयोगबाट दाँतको उपचार सुरु गरेको छ । कोभिड–१९को संक्रमण महामारी देखिएपछि जोखिम न्युकिरण गर्न साईराम डेण्टलले नयाँ प्रविधिबाट उपचार सुरु गरेको हो । उपचारमा संलग्न चिकित्सक र...
-
५ वटा कम्पनीका ह्यान्ड सेनिजाइजरमा विषाक्त रसायन
बजारमा बिक्री भइरहेका नेपाली कम्पनीका ह्यान्ड सेनिटाइजरमा विषाक्त रसायनको मात्रा बढी पाइएपछि औषधि व्यवस्था विभागले त्यसको विक्रीवितरणमा रोक लगाएको छ । ती उत्पादनको नमूना संकलन गरेर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्डसम्बन्धी स्तर २०७६ विपरीत विषाक्त रसायन (मेथानोल)...
-
पत्रकारका लागि स्वास्थ्य सुरक्षासामग्री सहयोग
कोरोना महामारीबाट बच्नका लागि पत्रकारलाई ज्याकेट र स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरिएको छ। मनघरी फाउन्डेसनले सुर्खेतमा क्रियाशिल पत्रकारका लागि ज्याकेट (प्रेस लेखिएको) सहित केएन–९५ मास्क, स्यानिटाइजर र फेस स्लाइडलगायतका स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हो । फाउन्डेसनका सल्लाहकारसमेत रहेका...
-
भरतपुर अस्पतालमा थपियो सय आइसोलेसन बेड
चितवन स्थित भरतपुर अस्पतालले आइसोलेसनको शैया विस्तार गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालले १ सय शैया आइसोलेसन विस्तार गर्दै १७५ शैया आईसोलेसन पु¥याएको हो । यसअघि अस्पतालमा ७५ शैया सञ्चालनमा थियो । कोरोना संक्रमितलाई उपचारमा...
-
नेपालमा रेमडिसिभिर औषधि भित्रियो, मुल्य ७ हजार ८ सय
कोरोना भाइरस (कोभिड १९) को संक्रमितको उपचारको लागि प्रभावकारी मानिने रेमडिसिभिर औषधि नेपालमा उपलब्ध भएको छ। भारतीय माइलन कम्पनीबाट उत्पादन भएको ५ सय ७० भाइल रेमडिसिभिर औषधि आयत भएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए। यसअघि यो...
-
प्रदेश ५ मा आयुर्वेदिक औषधी उत्पादन
प्रदेश ५ का आयुर्वेद चिकित्सालयहरुले आयुर्वेदिक औषधीको उत्पादन गरिरहेको छन् । प्रदेश ५ सरकारले उपलब्ध गराएको बजेटबाट आयुर्वेदिक चुर्णजन्य औषधीहरु उत्पादन गरिरहेको उनिहरुको भनाइ छ । अबका बर्षमा ति औषधीको उत्पादन बढाउने र त्यसलाई ब्रान्डिङ र लेवलिङ गर्ने योजना...
-
कोरोना संक्रमित हेर्ने स्वास्थ्यकर्मीका लागि नयाँ प्रविधि नेपाल भित्रियो
आइसियु रहेका कोरोना संक्रमितको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गर्नका लागि नेपालमा पहिलो पटक नयाँ प्रविधि भित्रिएको छ। पावर्ड एयर पियुरीफाइङ एन्ड रेस्पिरेटोर (प्यापर) नामक प्रविधि प्रयोगबाट जोखिमयुक्त ठाउँमा काम गर्ने स्वास्थ्यकर्मीलाई विशेष सुरक्षा प्रदान गरिने जनाइएको छ...
-
लमही आँखा अस्पतालमा फन्डस क्यामरा जडान
लमही आँखा अस्पतालमा फन्डस क्याम्परा जडान गरिएको छ। आँखा परीक्षणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालन गरिएको लमही आँखा अस्पतालमा फन्डस क्यामरा जडान गरिएको हो। आँखाको नशाको अवस्था पत्ता लगाउन सजिलो...
-
निजी क्षेत्रका ६ प्रयोगशालालाई कोरोना परीक्षणको सशर्त अनुमति
सरकारले देशभरका ६ वटा निजी प्रयोगशालालाई तोकिएको शुल्क लिएर कोरोना परीक्षण अनुमति दिएको छ । तीमध्ये चार प्रयोगशालाले सरकारले उपलब्ध गराएको नमूनामात्रै परीक्षण गर्न पाउँछन् भने दुई वटाले तोकिएका क्षेत्रको मात्रै परीक्षण गर्न पाउँछन् । सरकारले निजी क्षेत्रका प्रयोगशालाले...
-
धनगढीमै अण्डाशयको जटिल सफल शल्यक्रिया, १० लिटर तरल पदार्थ निकालियो
धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीले अण्डासयको सफल शल्यक्रिया गरेको छ। बेलौरी नगरपालीका-४ रिछाकी ४५ वर्षीया अनारकली रानाको बाया पट्टीको ओभरियल म्यूसिनस सिस्ट अण्डासयमा १० लिटर तरलपदार्थ भरिएको थियो। उनी जटिल अवस्थामा अस्पताल पुगेकी थिइन्। अत्यन्त जोखिम...
-
बाल सुधार गृहमा छाला रोगको उपचार शिविर
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमा स्वास्थ्य उपचार शिविर सञ्चालन गरिएको छ। शिविरबाट छाला रोगबाट ग्रसित ७३ जना बालकले उपचार पाएका छन्। क्षमताभन्दा बढी बस्नु पर्दा सुधार गृहका बालकहरूमा छाला रोगको संक्रमण फैलिएको थियो। बागेश्वरी टेलिभिजनको आयोजना...
-
निसर्ग हस्पिटलले गर्यो कर्मचारीको कोरोना बीमा
सुदूरपश्चिमकै अत्याधुनिक सुबिधा सम्पन्न निसर्ग हस्पिटलेले अस्पतालमा कार्यरत कर्मचारीको कोरोना बीमा गरेको छ। अस्पतालमा कार्यरत एक सय ३० जना कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनिमा बीमा गरिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए। कोरोना भाइरसको विश्वव्यापी महामारी र उच्च जोखिममा रहेर स्वास्थ्यकर्मीहरूले...
-
लक्ष्मी लघुबित्तको तुरतुरे शाखाद्वारा भानु नगरपालिकाको कोषमा १० हजार सहयोग
लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेडको तनहुँस्थित तुरतुरे शाखाले १० हजार सहयोग गरेको छ। कोरोना राहत तथा क्वारेन्टाइन व्यवस्थापनका लागिभन्दै जिल्लाको भानु नगरपालिकाको प्रकोप व्यवस्थापन कोषको खातामा जम्मा हुनेगरी संस्थाले उक्त रकम प्रदान गरेको हो।...
-
डिप्रोक्स लघुवित्तको चाँदनी हाटबजार शाखाद्वारा खाद्यान्न सहयोग
डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय महाकाली नगरपालिका-४ चाँदनी हाटबजार कञ्चनपुरले क्वारेन्टाइनमा रहेकालाई सहयोग गर्ने गरी २० हजार बराबरको खाद्य सामग्री प्रदान गरेको छ। शाखा प्रवन्धक मच्छिन्द्र लामिछानेका अनुसार जिरा मसिनो चामल ८ बोरा, ३२ केजी दाल, १६...
-
अर्थशास्त्रीले ‘नमूना विकास’ देखेको रत्ननगर अस्पताल, यसरी बन्दैछ उदाहरणीय
चर्चित युवा अर्थशास्त्री विश्व पौडेलले चितवनको ‘रत्ननगर अस्पताल’ विकास कसरी हुन्छ भन्ने उदाहरण बनेको टिप्पणी गरे। सामाजिक सञ्जाल फेसबुकमा अस्पतालको फोटोसहित पौडेलले एउटा नमुना अस्पताल कसरी सम्भव भयो भन्ने दृष्टान्त पस्केका छन्। ‘विकास विरोधका कुरा धेरै सुन्नुभयो अब विकास...
-
डिप्रोक्स लघुवित्तको सत्तिबजार शाखाद्वारा २० हजारको राहत प्रदान
डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सत्तिबजार कैलालीले क्वारेन्टाइनमा रहेकालाई सहयोग गर्ने गरी २० हजार बराबरको खाद्य सामग्री प्रदान गरेको छ। शाखा प्रवन्धक जीवनराज पाठकका अनुसार जिरा मसिनो चामल ९ बोरा, ३० केजी दाल, ५ लिटर तेल, २०...
-
सुरक्षित मातृत्व सेवाका लागि चौधरी फाउन्सडेसनद्वारा स्वास्थ्य उपकरण सहयोग
चौधरी फाउन्सडेसनले प्रसुती सेवा केन्द्रहरूका लागि स्वास्थ्य सम्बन्धी विविध उपकरण वितरण गरेको छ। शुक्रबार फाउन्सडेसनका उपाध्यक्ष निर्वाण चौधरीले सामग्री सुरक्षित मातृत्व सञ्जाल महासंघका महासचिव रविन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरेका हुन्। कोरोना भाइरसको रोकथाम तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि अत्यावश्यक ६० थान...
- ताजा समाचार
- जनप्रिय
-
स्वास्थ्यका कर्मचारी समायोजनको निवेदन दिने अवधि थप
-
कांग्रेस नेता जोशी स्वास्थ्यमा सुधार हुँदै
-
बिएण्डसीलाई सम्बन्धनः आयोगको सहमितविनै कार्यान्वयन कति सहज ?
-
४५ वर्ष बिनापैसा जाँचेका ‘डाक्टर बा’
-
नेपाल स्वास्थ्यकर्मी संघले भन्यो- कर्मचारी समायोजन कार्यविधि त्रुटीपूर्ण
-
रहेनन् नि:शुल्क चिकित्सा सेवा दिने ‘आदर्श डाक्टर बा’
-
एकपटक मात्रै लगाए हुने जोनसन एण्ड जोनसनको कोरोना खोपलाई अमेरिकाको स्वीकृति
-
कलेजो स्वस्थ राख्न खानुस् यस्ता कुरा
-
दुर्गा प्रसाईंको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्रीको झापा यात्रा
-
प्रचण्ड छाडेर ओलीतिर लागेका प्रसाईंको कलेजलाई कानुन छलेर सम्बन्धन
-
वीर अस्पतालले माग्यो कर्मचारी
-
आठ ब्रान्डका औषधी बिक्री वितरणमा रोक
-
स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो कर्मचारी
-
मेडिकल शिक्षा स्नातक तहका प्रवेश परीक्षा चैत्रमा : चिकित्सा आयोग
-
नर्सलाई न्युनतम पारिश्रमिक दिन स्वास्थ्य संस्थाहरूलाई मन्त्री त्रिपाठीको निर्देशन
-
स्वास्थ्य विभागद्वारा पारामेडिक्सतर्फका ३ सय ६३ जनाको स्तरवृद्धि (सूचीसहित)
-
स्वास्थ्यकर्मी खगेन्द्र थापाको निधन
-
स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारी समायोजनका लागि कागजपत्र
-
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी
-
त्रिवि सेवा आयोगले माग्यो स्वास्थ्य कर्मचारी