हेल्थ लिडर
छाउपडीकी ‘विद्रोही कमान्डर’
विद्रोह त उनले घरबाटै सुरु गरेकी थिइन्। महिनावारी हुँदा घरभित्रै बसिन् अनि भान्छासम्मै गइन्। छाउगोठमा किन बस्नु? किन भान्छा र पानीको धारा नछुनु? यस्ता यस्तै प्रश्न खेल्थे दिमागमा। छरछिमेकमा झगडा हुँदा उदेक लाग्थ्यो। र, सोच्थिन् आखिर घरझगडा किन हुन्छ?...

-
अमेरिकामै अस्ताए प्रिय डाक्टर रोसनदाइ!
मन भक्कानिएको छ। ओठहरू कापिरहेका छन्। डियर रोसन झा दाइ। तपाइलाई कसरी भनौ अबिदा भनेर! आखिर दैवको नियति यस्तै रहेछ। हुनेहार दैव नटार भन्ने उखान चरितार्थ भएझै लागिरहेको छ। विगतमा तपाईसँग बित्ताएका एकएक पल मानसपटलमा घुमिरहेका छन्। तपाईको बारेमा...
-
चितवनमा कोरोना थामेका डाक्टर भोजराज
सन् २०२० सुरुवातमै वुहान कोरोना भाइरस संक्रमणको त्रासमा थियो। तर, नेपालमा मन्त्रीहरू भन्दैथे– ‘नेपाल कोरोनामुक्त देश।’ चिकित्सक, विज्ञहरू भने बेलैमा सचेतना र रोकथामका उपाय अपनाउन घचघच्याइहेका थिए। तीमध्येका एक थिए, डा. भोजराज अधिकारी। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष र...
-
अलबिदा डा. निलम!
शरीरमा क्यान्सर सेल फैलिँदै थियो। देश–विदेशका अस्पताल धाएर लिएका उपचारले क्यान्सर फैलिने दर नियन्त्रण गर्न सकिरहेको थियो। त्यसमा पनि केमोले शरीर जीर्ण बनाउँदै थियो। क्यान्सर र केमोले गलाएको शरीरले डा. निलम अधिकारीलाई क्लिनिकल तथा प्राज्ञिक पदचाप घरमै सीमित...
-
कोभिड के हो भन्ने आफूलाई पर्दा थाहा हुन्छ
कोरोना केही होइन भन्नेहरु पनि अहिले आफूले भोगेपछि मात्रै कोरोना के हो भनेर थाहा पाउन थालेका छन्। ‘जबकि अरुलाई पर्दा केही होइन, निको हुन्छ भन्न जति सजिलो छ, त्यति आफूलाई पर्दा नहुने रहेछ। कोरोनाको लक्षण भएपछि झन् गाह्रो हुने...
-
साढे चारसय कैदीबन्दीका एक्ला स्वास्थ्यकर्मी
कारागारभित्र ४५२ कैदीबन्दी छन्। कारागारका कैदीबन्दीमा रुघाखोकी र भाइरल ज्वरो देखिएको छ। तर, ति सबै कैदीबन्दीको स्वास्थ्यको रेखदेख गर्ने जिम्मा भने जनस्वास्थ्य निरीक्षक लक्ष्मणप्रसाद कंडेलले गरिरहेका छन्। नवलपरासी कारागारका उनी एक्ला स्वास्थ्यकर्मी हुन्। २६ वर्षदेखि स्वास्थ्य सेवामा रहेका उनी...
-
यस्ता डाक्टर जो प्रचार चाहदैनन् काम गर्छन्
काम गर्नु अघि हल्ला गर्छन् कति । गर्दैछु भनेर सार्वजनिक गरेपछि नगर्नेहरु पनि समाजमा नभएका होइनन् । तर बुटवलका डा. योगेन्द्र अग्रहरी भने विनाप्रचार काम गरिरहेका छन् । उनको काम भनेको चिकित्सकीय पेशा नै हो । आफ्नै क्षेत्रमा अप्ठ्यारो...
-
आइसोलेसनमा संक्रमित हाँसेको देख्दा आफैलाई खुसी लाग्थ्यो : डा.ढकाल
भक्तपुरको खरिपाटी बनाइएको क्वारेन्टाइन देशकै पहिलो क्वारेन्टाइन हो। जुन चाँगुनारायण नगरपालिकाभित्र पर्दछ। अहिले यो क्वारेन्टाइन आइसोलेसनमा परिणत भएको छ। पहिलोपल्ट कोरोना भाइरस फैलिएको चीनको उहानबाट ल्याइएका विद्यार्थीलाई यही क्वारेन्टाइनमा राखिएको थियो। कोरोना संक्रमित बढ्दै गए पनि नेपाल सरकारले क्वारेन्टाइनलाई...
-
महामारीको कहर सम्झेर कुनै दिन आँसु झारेका डाक्टरले जब पदक पाउने खबर पाए….
डा. धिरज गुरुङ काठमाडौंमा जन्मेहुर्के। सानैमा परिवारले अध्ययनका लागि भन्दै भारत पठायो। उनी त्यति बेला सात वर्षका थिए। दाइहरू उतै पढ्ने भएकाले उनलाई भारत बसाइ त्यति असहज भएन। कक्षा १० सम्मको पढाइ सकेर उनी नेपाल नै फर्किए। उच्च तहको...
-
प्रदेशले सम्झिएकी प्रभा भन्छिन्- समाजका दिदीबहिनीदेखि म कसरी टाढा बसुँ?
समाजसेवा गर्न चाहनेलाई धन नभएर रोकिँदैन मन भए पुग्छ भनिन्छ। कपिलवस्तुकी प्रभा पौडेल पनि मनकै कारण समाजसेवामा लागिरहेकी छन्। उनलाई धनल मात्र होइन, उमेरले पनि समाजसेवामा लाग्न बाधा पुर्याएको छैन। असोजको १५ मा उमेरले ७० वर्ष टेक्ने पौडेल महिला...
-
यी हुन्, राष्ट्रपतिबाट विभूषित ‘फ्रन्टलाइनर’ दश नर्स
संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति,व्यक्तित्व राष्ट्रपतिबाट विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित हुने गरेका छन्। सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ। यसबर्ष कोरोना भाइरसको महामारीमा फ्रन्टलाइनमा रहेका...
-
कोरोना उपचारमा डा. सुदर्शनले चलाएको ‘सुदर्शनचक्र’
कोरोना भाइरसले संसार आतंकित बनाइरहेको थियो। नेपालमा देखिएका केही संक्रमितको व्यवस्थापन नै चुनौतीपूर्ण बनिरहेको थियो। विदेशबाट फर्किएका जनशक्तिमा केन्द्रित संक्रमणले खासै जटिल रूप लिएको थियो। प्रदेशकै उपचारको प्रमुख भरोसा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले पनि सामान्य तयारी गरिरहेको थियो। वैशाख...
-
दूधे बालक छोडेर संक्रमितको सेवामा जुटेकी ज्योति
लुम्बिनी प्रादेशिक अस्पतालकी नर्सिङ इन्जार्च ज्योति पौडेल यतिबेला दुई महत्त्वपूर्ण भूमिकामा छन्। पहिलो भूमिका उनी काखे नानीकी आमा र कोरोना कहरको सामना गरिरहेको अस्पतालकी नर्सिङ प्रमुख हुन्। एउटी आमाको रूपमा बच्चाभन्दा ठूलो महत्त्वपूर्ण कुरा के हुनसक्छ र? पेसागत रूपमा...
-
‘२५ वर्षदेखि खण्डहर भवन खोलेर कोरोना अस्पताल बनायौँ’
देशको सुविधा सम्पन्न ठाउँमा कोरोना संक्रमितको उपचारको लागि पर्याप्त बेड छैनन्। सबै ठाउँमा बेड अभावले कोरोनाका बिरामीले सास्ती खेप्नु परिरहेको छ। तर, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालले भौतिक संरचना र जनशक्तिको अभावकाबीच पनि १७८ बेडको आइसोलेसन कक्ष निर्माण गरी संक्रमितलाई...
-
डा. सत्यनारायण महतो : हैजा रोक्न गाउँ गए, उतै अस्ताए
चाहेको भए उनले जनकपुरमा बसेर पनि चिकित्सिकीय अभ्यास गर्न सक्थे। जनकपुरमै पनि आफ्नो घर छ, उनको। तर, डाक्टर बनेर उनले कर्मक्षेत्र गाउँलाई नै बनाए। ती डाक्टर थिए धनुषाको सबैला नगरपालिका वडा नम्बर ८ ठिल्ला का सत्यनारायण महतो। डा.महतोको पाँच...
-
मनकारी डाक्टर सा’ब!
वीरेन्द्रनगर–६, मंगलगढी चोकबाट पश्चिम (करिब २.४१ किमि) पुगेपछि सडकको बायाँपट्टि बगैंचाले घेरिएको सुन्दर घर भेटिन्छ। जहाँ चराचुरुगीले निःसंकोच आफ्ना गुड लगाउँछन्। बच्चा हुर्काउँछन् र त्यहीं कुनै एक रूखमा फेरि बसाउँछन्। बगैंचाको त्यो दृश्यझै घरमा पनि त्यहाँ धेरै युवायुवतीले आफ्नो...
-
‘फेससिल्ड’ भित्र लुकेको डाक्टर फेस
पेसाले उनी डाक्टर हुन्। डाक्टर भन्नासाथ पिपिई लगाएर कोरोना उपचारमा खटिइरहेको एउटा चित्र आउँछ। हुन पनि उनका अग्रज एवं दौतरीको दैनिकी यस्तै छ। तर डा. रोशिना थापा यो उपचार गर्नेको भीडबाट अलि पर र यिनै सहधर्मीको सेवा–कामलाइ प्रभावकारी पार्ने...
-
सर्जक सर्जन- जसले प्रधानमन्त्रीका कवितालाई गीत बनाएर गाए
सुदूरपश्चिम पहाडको बैतडीमा जन्मिएका डा. रमेशसिंह भण्डारी। सानै उमेरमा पढ्न भनेर उनलाई परिवारले काठमाडौं पठायो। त्यतिबेला उनी ५ वर्षका मात्रै थिए। राजधानीको भिएस निकेतन स्कुलबाट एसएलसी पास गर्दासम्म उनको जीवनमा ‘गायकी धून’ चढिसकेको थियो। र, गीत गाउने रहरमा उनी...
-
‘कोभिड प्रवक्ता’ बनेका डा. देवकोटा भन्छन्– ‘नागरिकलाई निराश नबनाउन निकै प्रयत्न गर्नुपर्छ’
स्वास्थ्य मन्त्रालयका पूर्व प्रवक्ता एवं गुणस्तर महाशाखाका प्रमुख डा. विकास देवकोटाले महामारीका समयमा जनतालाई सूचना दिँदा निराश नबाउन प्रयत्न गर्नुपर्ने बताएका छन्। महामारी नियन्त्रणमा मन्त्रीपरिषद्सहित सम्पूर्ण राज्य संयन्त्र लागेपनि सिमित स्रोत साधान र अवसरका बीचमा सरकारले गरेका तयारीबाट जनतामा...
-
डा. केसीको जीवन मन्त्र : जहाँ पर्छ रात त्यही बास, जे पाक्छ त्यही गाँस (फोटो फिचर)
जनस्वास्थ्ययका खातिर डाक्टर गोविन्द केसी सुदुरका गाउँ–गाउँ पुगिरहेका छन्। घाम, पानी, दुःख, सुख नभनी घण्टौं पैदल यात्रा गरेर उनी जनताको घर दैलोमा पुगेर निरन्तर सेवामा लागिपरेका छन्। सुदूरकै विकट तथा हिमाली जिल्ला दार्चुलाका सुदूर वस्तिमा पुगेर स्थानीयलाई रोग तथा...
-
आइओएमबाट बिदा भएका दुई चर्चित चिकित्सक
चिकित्साशास्त्र अध्ययान संस्थान (आइएओएम) मा तीन दशकभन्दा लामो समय सेवा गरेका दुई चर्चित चिकित्सक डा. जगदीशप्रसाद अग्रवाल र डा. अरुण सायमीले एकै दिन बिहीबार अवकाश पाएका छन्। फिजिसियन डा. अग्रवाल निवर्तमान डिन हुन भने मुटुरोग विशेषज्ञ डा. सायमी पनि...
-
‘टिमवर्क’ मा जम्दै कोसी र कोभिड अस्पताल
एक सातायता कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुने नेपालीको संख्यामा तीव्र वृद्धि भइरहेको छ। कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मीहरू फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन्। सीमित जनशक्तिका बाबजुद पनि दुई अस्पतालबाट सेवा दिएर एक उदाहरणीय काम कोसी अस्पतालले गरेको छ।...
-
कोरोना प्रकोपमा जनस्वास्थ्यका विज्ञले यसरी हाँकिरहेका छन् नारायणी अस्पताल
कोरोना भाइरसको वैश्विक महामारीले नेपाललाई पनि पिरोलिरहेको छ। शुक्रबार ५ सय ७ लाई कोरोना भाइरसको संक्रमण हुँदा दुई जनाको ज्यान गएको छ। नेपालमा कोरोना संक्रमितमध्ये ७०...
-
एक फौजी नर्सको २५ वसन्त
जीवनको करिब २५ वर्ष लामो व्यावसायिक अवधिमा एउटा नर्सिङ पेसकर्मीको अनुभव सेयरिङ गर्ने यो आलेखको उद्देश्य हो। मिलिटरी नर्सिङ पेसामा घटेका वास्तविक घटना र तिनबाट हासिल भएका अनुभव सेयर गर्नु महत्व छ भन्ने हो। नेपाल आर्मीको नर्सिङ विभागमा विसं....
-
प्रदेश ५ मा कोरोना संक्रमितको स्वाब संकलन सुरु गर्ने ‘आँटिली’ कल्पना
कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद संक्रमित बिरामी देख्दा केही ठाउँमा स्वास्थ्यकर्मीहरू डराएर भागेको समाचार आइरहँदा बुटवलकी ल्याब टेक्निसियन कल्पना घिमिरेले भने पहिलो स्वाब लिइन्। उनको यो आँटले अरु स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको काममा खटिन प्रेरित गर्यो। प्रदेश ५ को लुम्बिनी...
-
अस्पतालकाे टिम हाँक्दै काेराेनासँग लडिरहेकी डाक्टर संगीता
नेपालको स्वास्थ्य क्षेत्रमा नवीन सम्भावनाहरूको गोरेटो खोज्ने एक डाक्टर हुन् संगीता मिश्रा। विराटनगरस्थित कोसी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी आउनेवित्तिकै उनले कोरोना भाइरस (कोभिड-१९) महामारीको ‘फ्रन्टलाइन’ भूमिका निभाइरहेकी छिन्। कोरोना भाइरस कोभिड-१९ को विश्वव्यापी महामारी प्रभावको परिणाम नेपालका धेरै स्वास्थ्य...
-
अमेरिकामा कोरोना जित्ने डा. पौडेल भन्छन् – ‘ढिलाचाँडो नेपालमा पनि फैलिन्छ सजग रहौं’
जुन दिन मेरो शरीर दुख्न सुरू गर्यो, त्यो दिन म कोरोना संक्रमित बिरामीको उपचारमा थिएँ। काममा गएको दिन मार्च ३० मा १२ जना कोरोनाका बिरामीको स्वास्थ्य अवस्था बुझेर नोट लेख्दा असहज महसुस हुन थाल्यो। त्यसपछि अस्पतालमा रहेको ड्राइभ थ्रुर...
- ताजा समाचार
- जनप्रिय
-
यसरी ल्याइयो भारतले दिएको कोरोना खोप (फोटो फिचर)
-
कोभिसिल्ड उत्पादन गरिरहेको भारतीय कम्पनी सेरममा भीषण आगलागी
-
खोपकेन्द्र बनाउने बेलामा ओली मतदान केन्द्र बनाउन लागे : गगन थापा
-
डा. अग्नी ब्रत क्षेत्रीको निधन
-
देशभर ३३६ संक्रिमत थपिए, थप २२६ ले कोरोना जिते
-
कोरोना विरुद्धको खोप टेकुमा भण्डारण
-
नेपाल आएको भ्याक्सिन फ्रन्टलाइनरलाई सुम्पिन चाहन्छु : स्वास्थ्यमन्त्री त्रिपाठी
-
भारतले दिएको कोरोनाको १० लाख ‘डोज’ खोप नेपाल आइपुग्यो
-
क्यान्सर जितेका रमेशको लोभलाग्दो व्यवसाय
-
कपिलवस्तुको जेठो अस्पतालमा भेन्टिलेटर सहित आइसीयुको सेवा दिने तयारी
-
लुम्बिनी प्रदेशमा ७४ स्वास्थ्यकर्मी माग
-
बालबालिकामा बढ्दैछ कोभिडकाे जटिलता, कान्तिमा मात्रै ३० जना ‘एमआइएस—सी’का कारण भर्ना
-
पाटन अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी
-
वीर अस्पतालमा ८ सय दरबन्दी थपिँदै, सर्जिकल भवन फागुनबाट सञ्चालनमा आउने
-
स्वास्थ्य विभागद्दारा पारामेडिक्स तर्फका १२७ जनाको स्तरवृद्धि ( सूचीसहित)
-
स्वास्थ्यकर्मी आन्दोलित, आइतबार मन्त्रालयमा धर्ना
-
सैनिक अस्पतालका इएन्टी विशेषज्ञ डा. विवेक खत्रीको मृत्यु
-
मेडिकल काउन्सिलको चेतावनी – १२ जना डाक्टर प्रमाणसहित ३० दिनमा उपस्थित हुनु, नत्र कारबाही गछौ
-
‘स्वास्थ्यका कर्मचारी समायोजन यसरी टुंगाउँछु’
-
२३ वर्षीया स्टाफ नर्स मृत भेटिइन्