हेल्थ फस्ट

जलवायु परिवर्तनमा गाई-भैँसी कसरी जिम्मेवार

जलवायु परिवर्तनबाट चिन्तित वैज्ञानिक र पर्यावरणविद्हरूका लागि गाईले निकाल्ने ग्यास र तिनीहरूको डकार लामो समयदेखि चिन्ताको विषय रहिआएको छ वायुमण्डलमा हानिकारक मिथेन ग्यास अत्यधिक हुनुमा गाई-भैँसीको डकार र तिनीहरूको पेटबाट निस्किने ग्यासलाई उनीहरू जिम्मेवार ठान्छन्। मिथेन ग्यासको उत्सर्जन रोक्नका...

  • ताजा समाचार
  • जनप्रिय