हेल्थ फस्ट
जन्मिनेबित्तिकै ‘कोराना’ संक्रमण
चीनमा भर्खरै जन्मिएका दुई शिशुमा ‘कोरोना भाइरस’को संक्रमण पुष्टि भएको छ। जन्मिएको ३० घण्टापछि उनीहरुलाई यस्तो संक्रमण पुष्टि भएको उहानस्थित एक बाल अस्पतालले जनाएको छ।‘ती नवजात शिशुका आमालाई यसअघि नै भाइरसको संक्रमण पुष्टि भइसकेको थियो’ अस्पतालले भनेको छ। चिनिया...

-
कोरोना कहर : चीन बाहिर पनि संक्रमितको मृत्यु
चीनबाट फैलिइरहेको कोरोना भाइरसबाट फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको छ। कोरोना भाइरसका कारण चीन बाहिर संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो। चीनको उहानबाट गत जनवरी २१मा हङकङ हुँदै फर्किएका थिए। ४४ वर्षीय ती पुरुष ३८ वर्षीया एकजना चिनियाँ...
-
उहानमा फसेका भारतीयलाई उद्धार गर्न एयर इन्डियाको विमान चीनमा, नेपालीलाई कहिले ल्याउने ?
भारत सरकारले कोरोना भाइरसले आक्रान्त चीनको उहान राज्यमा फसेका करिब ४ सय भारतीयलाई उद्धार गर्न विमान पठाएको छ । शुक्रबार चीन पठाइएको एयर इन्डियाको बोइङ ७४७ विमानले शनिबार उहानमा फसेका भारतीयलाई एयरलिफ्ट गर्ने बताइएको छ । एयर इन्डियाका प्रबन्ध...
-
कोरोना भाइरसका कारण विश्वव्यापी स्वास्थ्य संकटकाल
विश्वस्वास्थ्य संगठनले चीनबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वव्यापी स्वास्थ्य सङ्कटकालको अवस्था आएको घोषणा गरेको छ । २० देशमा १० हजारभन्दा बढीमा संक्रमण प्रमाणित भएर २ सय १३ भन्दा बढीको ज्यान गएपछि डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल...
-
बेलायती अध्ययन : कोरोना भाइरसको उच्च जोखिमयुक्त ३० देशभित्र छैन नेपाल, यी हुन् ‘हाई रिस्क’ देश र सहर
नेपाल कोरोना भाइरसको उच्च जोखिमयुक्त देशमा नरहेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । बेलायतको युनिभर्सिटी अफ साउथयाम्प्टनले जारी गरेको उच्च जोखिम भएका ३० देशको सूचीमा नेपाल परेको छैन । यद्यपि, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनमा फैलिरहेको महामारी सम्पूर्ण विश्वकै...
-
विश्व स्वास्थ्य संगठनले भन्यो– पूरै विश्व सावधान हुनुपर्छ, ट्रम्प भन्छन्– हामीसँग संसारभरका विज्ञ तयार छन्
चीनमा फैलिइरहेको कोरोना भाइरसका कारण १ सय ७० जनाले अकालमा ज्यान गुमाइसकेको छ। ताजा तथ्यांकअनुसार अहिले संसारभरका करिब ८ हजार मानिस यो भाइरसबाट संक्रमित भइसकेको पुष्टि भएको छ। यसबीच विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अदनोम घेब्रेयससले हालैमात्र चिनियाँ राष्ट्रपति...
-
विषादी प्रयोगमुक्त सप्ताह : किसान भन्छन्– विषादीविना व्यावसायिक कृषि सम्भव छैन
चितवन रत्ननगर–१ जिरौनाका विष्णुहरि पन्त जिल्लाकै सफल केराव्यवसायी हुन् । ५ वर्ष इजरायल बसेर कृषिकर्मको अनुभव हासिल गरेका उनले स्वदेश फर्किएपछि दुई बिघा जमिनबाट केरा व्यवसाय सुरु गरेका हुन् । अहिले उनको व्यावसायिक केराखेती ४५ बिघामा फैलिएको छ ।...
-
डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहको ५ बुँदे विस्तृत प्रतिबद्धता : पेसागत सुरक्षादेखि सांगठनिक पुनःसंरचना
नेपाल चिकित्सक संघको २८औँ केन्द्रीय कार्यकारिणी समितिको सन्निकट निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएको डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक तथा पेसागत समूहले ५ बुँदे विस्तृत प्रतिबद्धता (घोषणापत्र) सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा पत्रकारसम्मेलन गर्दै लोकतान्त्रिक तथा पेसागत समूहले आफ्नो...
-
यसर्थ अपमानित भएर स्वास्थ्य मन्त्रालय छाड्नुपर्यो उपेन्द्र यादवले, सरकारबाट बाहिरिएला त समाजवादी ?
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीमन्त्रीमण्डल पुर्नगठन गरेका छन् । पुर्नगठित मन्त्रीमण्डलमा स्वास्थ्यमन्त्रालयको जिम्मेवारी भानुभक्त ढकालले पाएका छन् । राज्यमन्त्रीमा नेकपाकै नवराज रावतले पाए । मन्त्रीमण्डल पुर्नगठन गर्दा सत्तासाझेदार दलसँग परामर्श विनै उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवको विभागीय मन्त्रालय कानून...
-
स्वस्थ मन, अस्वस्थ ज्यान
शारीरिक रुपमा थला परेका उनी भेटिँदा उत्तिकै जोशिला लाग्छन् । स्कुलमा विद्यार्थीमाझ सिक्न सिकाउने दैनिकी टाढाको विषय भइसके पनि सम्झिएर आउनेहरुका भेटघाट, कुराकानीदेखि र उनका फेसबुकका वालहरु हेर्दा उत्तिकै सक्रिय लाग्छन् । गुल्मी रुरु गाउँपालिका वडा नं २ ग्वादी...
-
डेंगु रोग संक्रमणको जोखिमबाट बच्न बाँकेमा लार्भा नष्ट गर्ने अभियान
बाँके लगायत देशका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिन थालेपछि बाँकेका स्थानीय तहहरुले रोगको संक्रमणबाट बच्नका लागि लार्भा नष्ट गर्ने अभियान शुरु गरेका छन । केही दिन अघि खजुरा गाँउपालिकाले शुरु गरेको अभियानलाई निरन्तरता दिँदै डुडुवा गाउँपालिकाले पनि गाउँपालिका...
-
काबुबाहिर गएको डेंगुमाथि स्क्रब टाइफस थपिएपछि स्तब्ध बन्दै चितवन, हालसम्म ३ ले गुमाए ज्यान
चितवनमा डेंगुसँगै स्क्रब टाइफसका बिरामी दैनिक देखिन थालेपछि रोग नियन्त्रणमा जटिलता थपिएको छ । डेंगु र स्क्रब टाइफसका कारण जिल्लामा तीनजनाको उपचारका क्रममा मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये एकजना डेंगु र स्क्रब टाइफस दुवै रोगको संक्रमण भएको स्वास्थ्य...
-
डेंगु नियन्त्रण सरकारको काबुबाहिर, ४० दिनमा थपिए १५०० संक्रमित, मन्त्रालय भन्छ– उपचार गर्न सक्छौँ, तर नियन्त्रण हाम्रो काबुमा रहेन
सरकारले साढे ३ महिनादेखि फैलिएको डेंगुको संक्रमण काबुबाहिर गएको जनाएको छ । डेंगु नियन्त्रणमा तीनै तहका सरकारका सबैखाले प्रयास प्रभावहीन बनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारबाट मात्र डेंगुको नियन्त्रण सम्भव नभएको जनाउ दिएको हो । डेंगु नियन्त्रणका लागि...
-
जलवायु परिवर्तनको असर : उन्मूलनको अवस्थामा पुगेका रोगले लिन थाले महामारीको रूप
जलवायु परिवर्तनको असर दिनप्रतिदिन बढ्दो छ । पछिल्लो समय मानव स्वास्थ्यले जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेको छ । जलवायु परिवर्तनकै असरस्वरूप नेपालसँगै विश्वभर नै उन्मूलनको अवस्थामा पुगेका रोगहरूले पुनः महामारीको रूप धारण गर्न थालेका छन् । जलवायु परिवर्तनकै कारण...
-
राप्ती प्रतिष्ठानका चिकित्सकको अडान : उपकुलपतिले राजीनामा नदिएसम्म काममा फर्किंदैनौँ
दाङको घोराहीमा अवस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र त्यसअन्तर्गत सञ्चालित अस्पतालका सम्पूर्ण सेवा अवरुद्ध छन् । प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यरत २५ मध्ये २२ चिकित्सकले सामूहिक राजीनामा दिएका दिएपछि प्रशासन र चिकित्सकबीच उत्पन्न भएको टकराव दिनप्रतिदिन...
-
नेपालमा खेती गर्न आएका भारतीयबाट तरकारीमा अत्यधिक विषादी प्रयोग, क्यान्सरको बिउ रोप्दै किसान
प्रकाशबाबु खनाल पश्चिम चितवनका कृषक हुन् । उनी उत्पादन बढाउन आफ्नो बालीमा विषादीको प्रयोग गर्दै आएका छन् । ‘मैले एक बिघा जमिनमा तरकारी खेती गर्दै आएको छु । वेला–वेलामा ढुसी, किरा तथा झारले गर्दा तरकारी उत्पादन गर्नै सकिँदैन,’ उनले...
-
पाँच वर्षमा ११ गुणाले बढ्यो डेंगु संक्रमण
बढ्दो तापक्रम, सहरीकरणसँगै रोग सार्ने लामखुट्टेले वासस्थान बदल्दा पाँच वर्षका देशभर डेंगुको संक्रमण पाँच गुणाले बढेको छ । यो वर्ष प्रदेश १ अन्तर्गतका जिल्लामा गर्मीयाममा देखिने विभिन्न रोगमध्ये यस वर्ष डेंगुले महामारीको रूप लिएको छ । पाँच वर्षअघिसम्म १२...
-
चितवनमा विषादीपरीक्षक आधुनिक प्रयोगशाला
चितवनमा खाद्यवस्तुमा विषादी परीक्षण गर्ने आधुनिक प्रयोगशालाका लागि आवश्यक उपकरण भित्र्याइएको छ । कृषि ज्ञान केन्द्र चितवनले नेपाली किसानले उत्पादन गरेका र आयात गरिएका तरकारी, फलफूललगायत खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गर्न प्रदेश सरकारको सहयोगमा प्रयोशाला स्थापनाको काम अघि बढाएको...
-
देवघाटलाई पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणामा समस्या, खानेपानी अभाव बाधक
देवघाट गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त घोषणा गर्न समस्या देखिएको छ । खानेपानीमा कोलिफर्म भेटिँदा र गाउँपालिकाका अधिकतर क्षेत्रमा खानेपानीको समस्या हुँदा पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्न समस्या देखिएको हो । ‘देवघाटजस्तो पवित्रस्थल रहेको गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त घोषणा गर्ने लक्ष्य गाउँपालिकाले...
-
नियन्त्रणमा निरीह सरकारी अधिकारी भन्न थाले– विषादीयुक्त खाद्यवस्तुको सेवनले मानव स्वास्थ्यमा खास असर गर्दैन
खाद्यवस्तुमा अत्यधिक कीटनाशक विषादीको प्रयोगले उपभोक्ताको शरीरमा विभिन्न किसिमका घातक रोग निम्तिरहेको खाद्यविद्ले बताउँदै आएका छन् । मुख्यतया भारतबाट अत्यधिक मात्रामा विषादीको प्रयोग भएका फलफूल तथा तरकारी नेपाल भित्रिरहँदा र त्यसको परीक्षण र नियन्त्रणमा सरकारले खुट्टा कमाइरहँदा नेपालीको स्वास्थ्यप्रति...
-
सरकारी अस्पतालमा उपकरण खरिद र सञ्चालनमा अनियमितता रोक्न निजीसित पार्टनरसिप : मन्त्री यादव
सरकारी अस्पतालमा उपकरण चाँडै बिग्रिने प्रवृत्तिको अन्त्य नभए निजी पार्टनरसँग सम्झौता गरेर सेवा सुचारु गर्ने उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् । चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा मन्त्री यादवले वीर अस्पतालको...
-
प्रधानमन्त्रीले भने –‘प्रतिष्ठानहरु खेल मैदान र भर्तीकेन्द्र होइनन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य प्रतिष्ठानलाई खेलमैदान र भर्ती केन्द्र नबनाउन चेतावनी दिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभालाई संवोधन गर्दै कुलपतिसमेत रहेको ओलीले यस्तो चेतावनी दिएका हुन् । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेलमैदान बनाउँने होइन, मान्छे नियूक्ती...
-
चितवनमा ६०% आयोजनाका पानीमा कोलिफर्म, ३ वर्ष लगाएर २१ आयोजनाको पानी परीक्षण
चितवनमा अधिकांश खानेपानी आयोजनाबाट वितरण हुने पानीमा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको छ । स्वास्थ्य कार्यालय चितवनले गरेको खानेपानी आयोजनाको अनुगमनका क्रममा ६० प्रतिशत खानेपानी आयोजनाको पानीमा कोलिफर्म भेटिएको हो । ‘हामीले ३ वर्ष लगाएर २१ वटा खानेपानी आयोजनाको...
-
भरतपुर महानगरमा फोहोर गर्नेविरुद्ध कडा रूपमा आयो आर्थिक ऐन, कुन कसुरमा कति जरिवाना ?
भरतपुर महानगरपालिकाले महानगरक्षेत्रभित्र जथाभावी फोहोर फाल्नेलाई नगद जरिवाना तिराउने गरी कानुनी व्यवस्था गर्ने भएको छ । महानगरको सौन्दर्य बिगार्ने क्रियाकलाप गर्ने र गराउनेलाई आर्थिक ऐन २०७६ अन्तर्गत जरिवाना तोकिएको हो । महानगरले फोहोरको मात्रा र प्रकृति हेरी पाँच सयदेखि...
-
कसरी बनाउने तरकारीलाई विषादीमुक्त ?
फलफूल तथा तरकारीमा प्रयोग गरिने विषादी अहिले देशैभर चर्चाको विषय बनेको छ । यस्ता विषादीले शरीरमा नकारात्मक असर पार्ने हुँदा जनमानसमा त्रास दिनानुदिन बढ्दै गएको छ। फलफूल, तरकारी तथा अन्य बालीलाई किरा लाग्न तथा जिवाणुबाट बचाउन विषादी प्रयोग गरिन्छ...
-
पोखराको विषादीजाँच एकाइ १ वर्षदेखि बन्द
एक वर्षअघि तरकारी र फलफूलमा विषादीको मात्रा छुट्याउने स्पेक्टोफोटोमिटरबाट गरिएको नमुना परीक्षणले दुई किसिमका तरकारी उपभोक्ताले प्रयोग गर्नै नहुने देखाएको थियो । ८ महिनाको अवधिमा तरकारी र फलफूलका ३ सय १५ नमुना परीक्षण गर्दा चितवनबाट ल्याइएको एक लटको गाँजर...
-
तिलोत्तमाका सडकमा डस्टबिन, देशभर अनुकरण हुने मन्त्रीको विश्वास
शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने तिलोत्तमा नगरपालिकाको योगीकुटीदेखि ड्राइभरटोलसम्मको ६ लेन सडकका दुवै किनारमा डस्टबिन राखेको छ । संस्थाले सडकका दुवै किनारमा रहेका विद्युत् पोललाई आधार बनाएर करिब डेढ सय डस्टबिन राखेको हो । त्यसैगरी,...
- ताजा समाचार
- जनप्रिय
-
कपिलवस्तुको जेठो अस्पतालमा भेन्टिलेटर सहित आइसीयुको सेवा दिने तयारी
-
केयु उपकूलपतिमा प्रा.डा भोला थापा नियुक्त
-
टिचिङमा स्वास्थ्यकर्मी कुटिएपछिको आक्रोष : दोषीलाई उम्काउने प्रयास मान्य हुँदैन
-
चीनले दियो एमडी/एमएसमा छात्रवृतिका लागि ४२ सिट, सरकारी सिटमा उर्तिणबाटै छानिने
-
नेपालमा ९८ प्रतिशत कोरोना संक्रमित निको भए
-
खोप खरिदमा गलत कामका लागि कागजमा ‘ॐ’ पनि लेख्दिन् : मन्त्री त्रिपाठी
-
जसले मध्यरातमा झाडीमा फाल्दै थिइन् बच्चा…
-
यस्तो छ देशव्यापी कोरोना खोप दिने सरकारको तयारी
-
१० लाख ‘डोज’ कोरोनाको खोप बिहीबार नेपाल आइपुग्ने
-
पाटन अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी
-
लुम्बिनी प्रदेशमा ७४ स्वास्थ्यकर्मी माग
-
बालबालिकामा बढ्दैछ कोभिडकाे जटिलता, कान्तिमा मात्रै ३० जना ‘एमआइएस—सी’का कारण भर्ना
-
वीर अस्पतालमा ८ सय दरबन्दी थपिँदै, सर्जिकल भवन फागुनबाट सञ्चालनमा आउने
-
स्वास्थ्य विभागद्दारा पारामेडिक्स तर्फका १२७ जनाको स्तरवृद्धि ( सूचीसहित)
-
स्वास्थ्यकर्मी आन्दोलित, आइतबार मन्त्रालयमा धर्ना
-
सैनिक अस्पतालका इएन्टी विशेषज्ञ डा. विवेक खत्रीको मृत्यु
-
मेडिकल काउन्सिलको चेतावनी – १२ जना डाक्टर प्रमाणसहित ३० दिनमा उपस्थित हुनु, नत्र कारबाही गछौ
-
पाटन अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी
-
‘स्वास्थ्यका कर्मचारी समायोजन यसरी टुंगाउँछु’
-
२३ वर्षीया स्टाफ नर्स मृत भेटिइन्
मुख्य खबर
-
कपिलवस्तुको जेठो अस्पतालमा भेन्टिलेटर सहित आइसीयुको सेवा दिने तयारी
-
केयु उपकूलपतिमा प्रा.डा भोला थापा नियुक्त
-
टिचिङमा स्वास्थ्यकर्मी कुटिएपछिको आक्रोष : दोषीलाई उम्काउने प्रयास मान्य हुँदैन
-
नेपालमा ९८ प्रतिशत कोरोना संक्रमित निको भए
-
खोप खरिदमा गलत कामका लागि कागजमा ‘ॐ’ पनि लेख्दिन् : मन्त्री त्रिपाठी