हेल्थ फस्ट

कोरोना सन्त्रास : नरैनापुरतर्फका सबै भारतीय नाका सिल

विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई मध्य नजर गर्दै बाँकेको सीमावर्ती ग्रामीण क्षेत्र नरैनापुर गाउँपालिकाले भारतसँग जोडिएका सबै नाका शनिबार १० बजेबाट सिल गरेको छ। भारतीय क्षेत्रमा कोरोना संक्रमण तीब्र रुप लिँदै गएपछि भारतीय क्षेत्रबाट हुने सबै आवागमन अनिश्चित समयका...

  • ताजा समाचार
  • जनप्रिय