हेल्थ फस्ट

कोरोना नियन्त्रणमा सरकारी प्रयास : स्वास्थ्य विभागले भन्यो- मेडिकल सामग्री मौज्दात राख्नू

कोरोना भाइरस नियन्त्रणको तयारीका लागि सरकारले विभिन्न मेडिकल सामग्रीहरु मौज्जाद राख्न निर्देशन दिएको छ। औषधी व्यवस्था विभागले एक सूचना निकाल्दै व्यवसायीहरुलाई त्यस्ता सामग्रीहरु बचाइ राख्न र अनावश्यक निर्यात नगरिदिन अनुरोध गरेको हो। रसासय तथा मेडिकल आपूर्ति संघलाई पत्र लेख्दै...

  • ताजा समाचार
  • जनप्रिय