हेल्थ फस्ट

इटलीकाे पूरै सहर बन्द, १ करोड ६० लाख मानिस ‘क्वारेन्टाइनमा’

इटलीले करिब एक करोड ६० लाख मानिस रहेको एउटा क्षेत्र ‘लक डाउन’ गरेको छ। उत्तरी इटलीको लोम्वार्डी सहरलगायत त्यो क्षेत्रका १४ प्रान्तहरुमा सरकारले ‘लकडाउन’ गरेको हो। द गार्जियनले जनाएअनुसार मानिसलाई यो क्षेत्रमा प्रवेश गर्न र बाहिर जान प्रतिवन्ध लगाइएको...

  • ताजा समाचार
  • जनप्रिय