महामारी

काबुबाहिर गएको डेंगुमाथि स्क्रब टाइफस थपिएपछि स्तब्ध बन्दै चितवन, हालसम्म ३ ले गुमाए ज्यान

चितवनमा डेंगुसँगै स्क्रब टाइफसका बिरामी दैनिक देखिन थालेपछि रोग नियन्त्रणमा जटिलता थपिएको छ । डेंगु र स्क्रब टाइफसका कारण जिल्लामा तीनजनाको उपचारका क्रममा मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये एकजना डेंगु र स्क्रब टाइफस दुवै रोगको संक्रमण भएको स्वास्थ्य...

  • ताजा समाचार
  • जनप्रिय