वतावरण

जलवायु परिवर्तनको असर : उन्मूलनको अवस्थामा पुगेका रोगले लिन थाले महामारीको रूप

जलवायु परिवर्तनको असर दिनप्रतिदिन बढ्दो छ । पछिल्लो समय मानव स्वास्थ्यले जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेको छ । जलवायु परिवर्तनकै असरस्वरूप नेपालसँगै विश्वभर नै उन्मूलनको अवस्थामा पुगेका रोगहरूले पुनः महामारीको रूप धारण गर्न थालेका छन् । जलवायु परिवर्तनकै कारण...

  • ताजा समाचार
  • जनप्रिय