हेल्थ फस्ट
नास्तामा यसरी बनाउँनुस् मेथी पराठा
चिसो मौसममा मेथी पराठा निकै खाइन्छ। यो स्वादिष्ट मात्र नभएर स्वस्थवर्धक पनि हुन्छ। हामीले पकाउन जान्यौं भने खाजाको रूपमा यसलाई मिठोसँग ग्रहण गर्नसकिन्छ। मेथी पराठा बनाउन मेथीका पात, बेसन, गहुँको पिठो, हरियो खुर्सानी र अन्य केही उपयोगी सामग्री आवश्यक...

-
देशभरि चिसाे अझैं बढ्नसक्ने
पश्चिम वायु सक्रिय भएपछि जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरेको छ। आइतबार बिहान नियमित बुलेटिन जारी गरेर पश्चिम नेपालमा वर्षाको सम्भावना प्रक्षेपण गरेको विभागले अपराह्न विशेष बुलेटिन जारी गर्दै ‘पश्चिमी वायुमा विकसित न्युनचापिय प्रणालीको प्रभावका कारण आज...
-
जहाँ शिक्षकले नै सिलाईदिन्छन् विद्यार्थीलाई मास्क
कपिलवस्तुको एक विद्यालयले आफै कपडाको मास्क तयार गरि विद्यालय संचालन गरेको छ । विद्यालयमा रहेका शिक्षकले खाली घण्टीमा विद्यालयमै सिलाएको मास्क विद्यार्थीलाई प्रदान गरी कक्षा संचालन गरेका हुन् । महाराजगंज नगरपालिकाको वडा नं. ८ मा रहेको चुडाकुमारी आधारभुत विद्यालय...
-
रकम निकासा भएको पाँच महिना बित्यो, जिल्ला अस्पतालमा अझै छैन आइसियु
स्याङ्जाको वालिङ नगरपालिकाका ७० वर्षे वृद्धमा ९ कात्तिकमा कोरोना पुष्टि भयो। रक्त अल्पता, निमोनिया र क्षयरोगबाट ग्रसित थिए उनी। अवस्था जटिल बनेपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा राखियो। उपचारकै क्रममा १४ कात्तिकमा उनको मृत्यु भयो। जिल्लामा आइसियु सेवा नहुँदा...
-
कोरोनाको लक्षण देखिनासाथ किन पिसिआर गर्नुपर्छ?: डा. अनुप सुवेदी
कोभिडका जस्ता लक्षण (ज्वरो, खोकी, अरू बेलाभन्दा फरक/बढी टाउको/जिउ दुख्ने वा जिउ गल्ने/कमजोर हुने, गन्ध वा स्वाद हराउने, पखाला चल्ने) देखिने बित्तिकै चाँडो भन्दा चाँडो पिसिआर परीक्षण गरिहाल्नु अत्यन्त जरुरी छ है। यसो भन्नुका कारणहरूः १. यदि सिकिस्त भइयो...
-
शिल्पीको स्वस्थ रहने काइदा…
न कोलाहल, न त भिडभाड। शान्त बगिरहेको बडिगाड खोलाको छेउको खैरेनी बजार। कलाकार शिल्पी विनोदले कर्मथलो बनाएका छन् यो ठाउँलाई। जुन ठाउँ हो गुल्मीको सत्यवती गाउँपालिका–६, खैरेनी। त्यस क्षेत्रकै नुन तेल किन्ने पुरानो बजार पनि हो। शिल्पी त्यही खैरेनीमा...
-
पर्वभन्दा स्वास्थ्यलाई ध्यान दिएकी छुः कलाकार कल्पना कुसुम
गुल्मीको तम्घासमा जन्मिएर बुटवललाई कर्म थलो बनाएकी कलाकार हुन् कल्पना कुसुम। उनी सामाजिक सेवासँगै सांगीतिक क्षेत्रमा एकैसाथ क्रियाशील छिन्। कल्पना महिला जेसिजमा अपनि आवद्ध छिन्। साथै हाल उनी बुटवल महिला जेसिजकी अध्यक्षसमेत हुन्। आफ्नो स्वास्थ्य अवस्थालाई ठिक राख्नका लागि...
-
अखाद्य सामान बजारमा वर्षैभरी, अनुगमन दसैंमा मात्रै
महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भदौ १५ गते काठमाडौं कलंकीमा रहेको आयान डिस्ट्रिब्युटर र अमेजन डिस्ट्रिब्युटरमा शिलबन्दी गर्यो। कारण थियो( बजारबाट म्याद गुज्रिएका चकलेट, जुसलगायत सामानमा नयाँ स्टिकर लगाउने गरेको। यो क्रममा करिब...
-
महामारीमा काम नलाग्ने सरकार किन चाहियो : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकार असफल प्रमाणित भइसकेको आरोप लगाएको छ। साथै, परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको सरकारको निर्णय गैरजिम्मेवार रहेको बताएको छ । ‘कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको...
-
प्रदेशकै लगानीमा बनेको आइसोलेसनमा महानगरको एकलौटी
वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा बनेको भरतपुरको आइसोलेसन केन्द्रमा चितवनकै बासिन्दाले सिफारिस नपाउँदा सेवा लिन सकेका छैनन्। भरतपुर १ वागेश्वरीस्थित प्राकृतिक चिकित्सालयको परिसरमा रहेको आइसोलेसन केन्द्रमा चितवनका कोरोना संक्रमितले सेवा नपाएको गुनासो गरेका छन्। कोरोना संक्रमण देखिएपछि उपचारका लागि...
-
राष्ट्रपतिबाट पाउने विभूषणमा फ्रन्टलाइनरकाे वर्चस्व, डा. रुइतलाई सबैभन्दा ठूलाे सुप्रसिद्ध प्रवल जनसेवाश्री (नामावलीसहित)
काठमाडौं – संविधान दिनको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यलगायत विभिन्न क्षेत्रका योगदान गरेका ५ सय ९४ व्यक्तिलाई मानपदवी, अलंकार र पदकबाट विभूषित गरेकी छन् । कोरोना महामारीमा फ्रन्टलाइनमा रहेका काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् ।...
-
प्रदेश ५ का ६ जिल्ला अस्पताललाई ५० शैय्याकाे बनाउने प्रदेश सरकारको निर्णय
प्रदेश ५ सरकारले जिल्ला स्तरीय ६ वटा अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। त्यसरी स्तरोन्नति गर्ने जिल्ला अस्पतालमा रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल...
-
रामजानकीमा सुविधासम्पन्न ४० बेडको आइसाेलेसन सुरु
जनकपुरधाम-७ भ्रमरपुरा चोकस्थित रामजानकी आधारभूत प्राथमिक विद्यालयमा आइसोलेसन बेड सुरु गरिएको छ। काेराेना संक्रमणको बढ्दो अवस्था मध्यनजर गरी बिहीबारदेखि ४० बेडको सुविधासम्पन्न आइसोलेसन सुरु गरिएको हाे। काठमाडौंस्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पताल र सानो पाइलाको संयुक्त सहकार्य एवं वडा नम्बर...
-
भक्तपुरमा अस्पतालका प्रमुखहरूको बैठक, निःस्वार्थ सेवा गर्न मेयरको अनुरोध
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरभित्र रहेका सबै अस्पतालले यो संकटको समयमा निःस्वार्थ रूपमा जनताको सेवा गर्नुपर्ने बताएका छन्। आफ्नै अध्यक्षतामा बुधबार भक्तपुर नगर क्षेत्रभित्रका अस्पताल र स्वास्थ्य संस्थाका प्रमुखहरूको बैठकमा मेयर प्रजापतिले उक्त धारणा राखेका हुन्। भक्तपुर नगरपालिकाले...
-
सरकार! स्वास्थ्यकर्मीले मात्रै कति धैर्य गर्ने?
मलाई एकजना उच्चपदस्थ सुरक्षा अधिकारीले सोध्नुभयो– ‘ए भट्टभाइ, के छ तपाईहरूको अवस्था, कहिलेसम्म नियन्त्रणमा आउला जस्तो छ कोरोना महामारी?’ मैले आफ्नै शैलीमा जवाफ दिएँ– ‘सर जनयुद्धको बखत हजुरहरूजस्तो अवस्था हुन्थ्यो, त्योभन्दा अन्योलको अवस्था छ अहिले हाम्रो।’ ‘अधिकांश अवस्थामा रोगले...
-
किन धुनुपर्छ हात ?
रोहडे एक भाइरस विशेषज्ञ र क्लिनिकल प्रयोगशाला विज्ञ हुन्। उनले सामाजिक दुरीलाई मानिसहरुले सामान्य लिएका बेला नियमित सतहको सफाई र हात धुन किन आवश्यक छ भनेर बताएका छन्। स्वास्थ्यसेवामा, सफा सतह रोग फैलिनबाट बचाउनको लागि महत्वपूर्ण छ। म भविष्यका...
-
बुटवल कोरोना अस्पतालमा सुस्ताका एक संक्रमितको मृत्यु
बुटवलको कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी सुस्ता गाउँपालिका वडा नं. ५ का ५५ वर्षीय पुरुष हुन। उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु...
-
बढ्यो स्वास्थ्य सचेतना, घटे बिरामी, अस्पताल जाँदा पिपिई !
भदौ २६ :दैनिक १ हजारभन्दा बढी ओपिडी सेवाका लागि अस्पताल आउने भरतपुर अस्पतालमा अहिले मुस्किलले ५ सय आउँछन् । गर्मी मौसमसँगै यो चाप अझै बढ्थ्यो । त्यसमा पनि ३५ प्रतिशत भन्दा बढि बिरामी सरुवा रोगका हुन्थ्थे । यो वर्ष...
-
गाईभैसीमा देखियो कोरोनाजस्तै ‘लम्पी स्किन’ रोग , आइसोलेसनमा राख्न सुझाव
चितवनमा गाईभैसीमा लाग्ने सरुवा भाइरल रोग लम्पी स्किन देखिएपछि छुट्टै (आइसोलेसन सेड)मा राख्न पशुविज्ञले सुझाब दिएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले २ हजार बढी गाइभैसीमा ‘लम्पी स्किन’ संक्रमण देखिएपछि बिरामीलाई समुहबाट अलग राख्न सुझाएको...
-
ट्रयाकमा छैन रेडक्रस, ‘खस्किँदो साख पुनः कायम गर्ने प्रतिबद्धता’
भदौ ५ – लामो समयदेखि प्रशासनिक, कानुनी र अन्य झमेलामा परेको नेपाल रेडक्रस सोसाइटी नवगठित तदर्थ समितिले छुट्टै ऐनसहित संस्थालाई ट्र्याकमा फर्काउने प्राथमिकता रहेको भन्दै कार्ययोजना तय गरेको छ । गठनलगत्तै कार्यसमितिले १५ दिनकै अन्तरमा दुई पटक बैठक बसेर...
-
झरीभरि काठमाडौंको फोहर उठ्दैन, महानगरले भन्यो–घरमै राख्नू
काठमाडौं महानगरपालिकाले केही दिन फोहर नउठाउने भएको छ। लगातार भइरहेको वर्षाका कारण फोहर व्यवस्थापन गर्ने नुवाकोटको सिसडोल जाने बाटो खराब भएको भन्दै महानगरले केही दिन फोहर नउठाउने बताएको हो। ‘लगातारको वर्षाका कारण सिसडोलको बाटो खराब भएकाले केही दिन फोहर...
-
‘कार्पेटको साटो क्वारेन्टाइनको ढोकाको चुकुल फेरेको भए बलात्कृतको घटना हुने थिएन’
प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले कोभिड–१९ प्रकोप व्यवस्थापनमा पुनः सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको अवस्थामा पनि सरकारले पिसिआर परीक्षण र क्वारेन्टाइन व्यवस्थामा उच्च प्राथमिकताका साथ काम गर्न नसकेको बताएका हुन्। नेपाली कांग्रेसकी नेतृ...
-
कतारमा तीन नेपालीकाे मृत्यु, कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १३० पुग्यो
गैरआवासीय नेपाली संघ एनआरएनएले कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको जानकारी दिएको छ। यो साता मृत्यु भएका तीनै जना कतारका हुन्। गत साता कोरोना संक्रमणका कारण एक जना नेपालीको पनि मृत्यु...
-
१० अर्ब बजेटमा अनियमितता भए छानवीन गरे हुन्छः स्वास्थ्यमन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को प्रकोप व्यवस्थापनका लागि १० अर्ब रूपैयाँ खर्च निकासा भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन बजेटका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले निकासा गरिएको सबै पैसा खर्च भइसकेको भनेर...
-
असार अन्त्यमा परीक्षण सकिएपछि काठमाडौं उपत्यकामा मेलम्चीको शुद्धपानी आउँछ: बिना मगर
खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणको काम पूरागरी आगामी आर्थिक वर्षको सुरुदेखि काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने बताएकी छिन्। राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन बजेटका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको जफाव दिँदै मन्त्री मगरले कोरोना प्रकोप, कर्मचारी आन्दोलनसहितका...
-
‘फैलिइसकेको थियो भाइरस, बढ्यो परीक्षण, थपिए संक्रमित’
नेपालमा पहिलो पटक माघ ९ गते कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो। त्यसको ८१ दिनपछि चैत ३० गते संक्रमित संख्या १२ जना पुग्यो। १ सय १२ दिनपछि वैशाख ३१ गते २ सय १९ जनामा संक्रमण देखिएको थियो।...
-
सर्लाहीमा सशस्त्र प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु, दुई घाइते
भारतीय नागरिकले हतियार खोसेपछज्ञि सर्लाहीको नेपाल-भारत सिमानामा सशस्त्र प्रहरीले गोली चलाएको छ। सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठका अनुसार प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। पर्सा गाउँपालिका-३ नारायणपुरमा भारतीय नागरिकहरू जबरजस्ती नेपाल छिरेर सशस्त्र प्रहरीको हतियार नै...
- ताजा समाचार
- जनप्रिय
-
जेष्ठनागरिकलाई करिव ६ हजार केन्द्रबाट खोप, अनपेक्षित घटना ‘हेन्डल’ गर्न टोली
-
कोरोना जितेका शिक्षकको ‘ब्रेन ह्यामरेज’ ले मृत्यु
-
सुरक्षाको प्रत्याभूतिपछि प्युठानका चिकित्सक काममा फर्किए
-
चितनवमा उत्पादित तरकारीमा ९८.७७ प्रतिशतसम्म विषादी
-
स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किँदै बाबुराम भट्टराई
-
फेरिँदो मौसममा पेटमा ग्यास भरिने समस्याबाट कसरी छुट्कारा पाउने?
-
स्नातकोत्तर तहको छात्रवृत्तिमा ४२ जना छनौट (नामसहित)
-
स्वास्थ्यकर्मी श्यामाकान्त चौधरीको निधन
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवहाक उपकुलपतिमा प्रा. डा. राजेशनाथ गंगोल
-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल नियुक्त
-
आठ ब्रान्डका औषधी बिक्री वितरणमा रोक
-
वीर अस्पतालले माग्यो कर्मचारी
-
स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो कर्मचारी
-
मेडिकल शिक्षा स्नातक तहका प्रवेश परीक्षा चैत्रमा : चिकित्सा आयोग
-
नर्सलाई न्युनतम पारिश्रमिक दिन स्वास्थ्य संस्थाहरूलाई मन्त्री त्रिपाठीको निर्देशन
-
स्वास्थ्य विभागद्वारा पारामेडिक्सतर्फका ३ सय ६३ जनाको स्तरवृद्धि (सूचीसहित)
-
स्वास्थ्यकर्मी खगेन्द्र थापाको निधन
-
स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारी समायोजनका लागि कागजपत्र
-
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी
-
त्रिवि सेवा आयोगले माग्यो स्वास्थ्य कर्मचारी