घुमफिर

निजी वायुसेवा कम्पनी बुद्ध एयरले कोरोना भाइरस महामारी दृष्टिगत गरी उडान र होलिडे प्याकेज सार्वजनिक गरेको छ। पर्यटकलाई सुरक्षित अनुभूति गराउँदै पहिलो चरणमा काठमाडौंवासीलाई पोखरा र चितवनका पर्यटन गन्तव्यमा आकर्षित गराउने योजना रहेको बुद्धले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘त्यसका लागि बुद्ध र भगिनी संस्था ‘बुद्ध होलिडेज’ मार्फत्...