खुसी

जो नाच्छ, उही बढी बाँच्छ

तिजलाई धेरैले नाच्ने-गाउने पर्वका रुपमा लिन्छन् । परम्परादेखि नै विशेषगरी नारीले वर्षभरिका पीडा र खुसीलाई गीतमा तुनेर धकफुकाएर नाच्ने प्रचलन छ । नाच्नु परम्पराका हिसाबले मात्रै होइन, स्वास्थ्यका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । मानिसहरू अरू नाचेको हेर्न मनपराउँछन्...

  • ताजा समाचार
  • जनप्रिय