परिवार

यी पाँच गल्तीले बर्बाद हुनसक्छ वैवाहिक जीवन

 एक असल जीवनसाथीको आशा जो कोहीमा हुन्छ । तर, असल जीवनसाथी सबैलाई प्राप्त हुँदैन । मान्छे एक असल जीवनसाथी पाउँदा निकै खुशी हुन्छन् भने आफूलाई भाग्यमानी पनि ठान्छन् । हुन त सम्बन्धलाई सुमधुर बनाउने जिम्मा स्वयम् मान्छेको हातमा हुन्छ...

  • ताजा समाचार
  • जनप्रिय