खुसी
टाउको दुखाईबाट राहत पाउन गर्नै पर्ने योगासन
योग गर्दा थुप्रै स्वास्थ्य समस्याबाट छुट्कारा पाउन सकिन्छ। सानो होस् वा ठूलो समस्या योगका माध्यमबाट हामीले सहजै राहत पाउन सक्छौं। हाजभोलीको व्यस्त दैनिकिमा मानिस दिनभर लगातार एकै किसिमको काम गरिरहेका हुन्छन्। कम्युटरमा लामो समयसम्म बसिरहेका हुन्छन्। यसरी लामो समयसम्म...

-
दम्पतीबीच सम्बन्ध बिग्रिनुका तीन कारण
भनिन्छ श्रीमान श्रीमतीको सम्बन्ध जुनीजुनीका लागि हो। दुवै एकअर्काप्रति पूर्ण रूपमा समर्पित हुनुपर्छ। विवाह जस्तो पवित्र बन्धनमा बाँधिएपछि जीवनभर साथ रहने मात्रै नभई हाँसीखुसी समेत रहने प्रतिज्ञा गरिन्छ। सुखदुःखमा साथ रहने, एकअर्कालाई बुझ्ने र सबै कुरा खुलेर व्यक्त गर्ने।...
-
भरोसाले बढाउँछ आयु
भरोसाले आत्मविश्वासी मात्रै होइन, केही हदसम्म सन्तुष्टि पनि दिन्छ। भरोसाले आशावादी मात्रै नभई सकरात्मक सोचको समेत विकास गर्छ। अन्जान मान्छेको भर पर्दा खुसी मात्रै होइन, आयु समेत बढ्ने एक अध्ययनले देखाएको छ। अमेरिकी वैज्ञानिकले गरेको एक सर्वेक्षण अनुसार अन्जान...
-
प्रजनन् क्षमता बढाउन गर्नुस् यी योगासन
तस्बिर : योगा गर्दै कवियत्री पुष्पा जोशी थुप्रै मानिस प्रजनन् क्षमतालाई लिएर निरास हुन्छन्। यस्तो अवस्थामा उनीहरूलाई निरास हुनुको साटो योगको सहयोग लिनु आवश्यक हुन्छ। योगले शरीरमा लचकता पैदा गर्नुका साथै रक्त प्रवाह बढाउने काम गर्छ। जसले गर्दा प्रजनन्...
-
४० कटेपछिको बैवाहिक जीवन निरस लाग्दैछ, यस्तो गर्नुस्
बैवाहिक जीवनमा लामो समय वित्दै जाँदा कतिपय मानिसले सम्बन्धमा दुरी पैदा भइरहेको महशुस गर्छन्। खास गरेर ४० को उमेर कटेपछि त्यस्ता व्यक्तिमा जीवनमा कुनै उत्साह नै नबचेको महशुस हुनथाल्छ। यस्तो हुनुको प्रमुख कारण भनेको लामो समयदेखि एक अर्कालाई समय...
-
हाँस्दा मुटुलाई पुग्छ फाइदा
पछिल्लो केही समययता क्वारेन्टाइन, सामाजिक दूरी तथा कोरोनाले पुर्याएको क्षतिबारेको दुखद समाचारहरूले धेरै मानिसको मनमा निरशा, त्रास एवं तनावको वातावरण सिर्जन गरेको छ। विभिन्न अनुसन्धानहरूले निराशा एवं तनावले मुटुमा नकारात्मक प्रभाव पार्ने देखाएका छन्। बरु हाँसो, खुसी एवं उमंगले मुटुको...
-
स्वस्थ जीवनका लागि ‘सास’ फेर्ने कला
सन् २००५ मा ‘ब्रिदिङ इन्स्ट्रक्टर’ (उपयुक्तरूपमा श्वासप्रश्वास प्रक्रिया सञ्चालन गर्न सिकाउने प्रशिक्षक) को काम सुरु गर्दा एलान डोलानस“ग आºनो कामको माग र स्विकार्यतासम्बन्धी बजार अनुसन्धान गर्ने आर्थिक हैसियत थिएन। जसका कारण उनी लन्डन वरपर भाडाको ट्याक्सीमा घुम्दै ‘म जीविकोपार्जनका...
-
शिक्षकलाई कोरोना भएपछि विद्यालय धमाधम बन्द
शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि भरखरै सञ्चालनमा आएका झापा हल्दिबारी गाउँपालिकाका विद्यालय धमाधम बन्द हुन थालेका छन् । हल्दिबारी गाउँपालिका ४ को महेन्द्र मावि, हल्दिबारी–२ को हल्दिबारी मावि र हल्दिबारी–५ स्थित धनुषा आधारभूत विद्यालय बन्द गरिएको छ । सरकारले...
-
शिल्पीको स्वस्थ रहने काइदा…
न कोलाहल, न त भिडभाड। शान्त बगिरहेको बडिगाड खोलाको छेउको खैरेनी बजार। कलाकार शिल्पी विनोदले कर्मथलो बनाएका छन् यो ठाउँलाई। जुन ठाउँ हो गुल्मीको सत्यवती गाउँपालिका–६, खैरेनी। त्यस क्षेत्रकै नुन तेल किन्ने पुरानो बजार पनि हो। शिल्पी त्यही खैरेनीमा...
-
यी हुन्, राष्ट्रपतिबाट विभूषित ‘फ्रन्टलाइनर’ दश नर्स
संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति,व्यक्तित्व राष्ट्रपतिबाट विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित हुने गरेका छन्। सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ। यसबर्ष कोरोना भाइरसको महामारीमा फ्रन्टलाइनमा रहेका...
-
नेपाली कांग्रेसका महामन्त्री डा. कोइराला शनिबार डिस्चार्ज
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला शनिबार डिस्चार्ज भएका छन्। कोरोना भाइरसबाट संक्रमित भएका डा. कोइरालाको ओम अस्पतालमा उपचार गरिएको थियो। संक्रमित भएपछि होम आइसोलेसनमा रहेका डा. कोइरालालाई ज्वरो आएपछि केही दिनअघि ओम अस्पताल भर्ना गरिएको थियो ।...
-
आइसोलेसनमा योगीराजको योग
विष्णुहरी आचार्य रुपन्देहीका आइसोलेसन र क्वारेन्टाइनमा योगीराजको नामले परिचित छन् । विहानको समय त्यहाँ रहेका संक्रमितका साथै क्वारेन्टाइनमा समय बिताउनुपर्ने व्यक्तिहरुसँग योगीराजको समय बित्ने गर्दछ । योगको अभ्यास गराउने काम उनको दैनिकीको पहिलो सिढीँ हो । आइसोलेसनको सुरक्षा घेराभित्र...
-
प्रेमिल सम्बन्ध बनाउने चार तरिका
सधै सम्बन्धलाई बलियो बनाइराख्नु पक्कै पनि चानचुने कुरा होइन। यसका लागि सानो-सानो कुरामा ध्यान दिनुपर्छ। श्रीमान श्रीमतिको बिचमा सुमधुर सम्बन्ध भयो भने त्यो परिवारको खुशी नै अर्कै हुन्छ। त्यसैले सधै एक अर्काको सानो-सानो कुरामा पनि ध्यान दिनुपर्छ। सधै भावनाको...
-
आत्मविश्वासका लागि वीरभद्रासन
शिवलाई योगको सृष्टिकर्ता मानिन्छ। भगवान शिवको गाँजा, भाङ, धतुरो खाने, जिउमा खरानी घस्ने, बाघको छालाले जिउ ढाक्ने, कपाल लट्टा परेको ,घरबार केही नभएको जहाँ पायो त्यहाँ बस्ने डुली हिँडने रूपमा हिन्दु पौराणिक कथाहरूमा वर्णन गरिएको पाइन्छ। शिवका यी रूपहरूको...
-
स्वस्थ मुटुका लागि नियमित गरौं यी तीन योगासन
फेरिदो जीवनशैलीले मानिसको खानपानमा अनियमितता हुने गरेको छ। जसले गर्दा मानव स्वास्थ्यमा थुप्रै खाले समस्या हुने गर्छन्। फेरिदो जीवशैलीले मानिसको मुटुमा पनि थुप्रै असर गरिरहेको हुन्छ। त्यसैले हामीले केही महत्वपूर्ण योगआसन गरेर मुटुका समस्याबाट समाधान पाउन सक्छौं। योगले मुटु...
-
आर्ट अफ लिभिङको योगाभ्यास र तनाव कम गर्न अनलाइन परामर्श
आर्ट अफ लिभिङ नेपालले स्वास्थ्यकर्मीहरूका लागि अनलाइन परामर्श गरेको छ। कोरोना भाइरस महामारीविरुद्ध अग्रभागमा खटिई स्वास्थ्य क्षेत्रमा योगदान पुर्याइरहेका स्वास्थ्यकर्मीहरूको प्रतिरोधात्मक क्षमता बढाउन तथा तनाव कम गर्न आर्ट अभ लिभिङले अनलाइन कक्षा सुरु गरेको हो। महामारी र लकडाउनको विषम...
-
योग र शरीरको प्रतिरक्षा प्रणालीबीच कस्तो सम्बन्ध हुन्छ?
योग प्राचिन समयदेखि नै शरीरलाई चुस्त दुरुस्त राख्न प्रयोग गरिँदै आएको छ। योगले मानव प्रतिरक्षा प्रणाली बलियो बनाइ राख्छ। यो कुरामा शायद कसैको पनि दुई मत नहोला। विश्व स्वास्थ्य संगठनले पनि योग विज्ञान र अनुसन्धानमा आधारित छ, भन्ने कुरालाई...
-
रोग प्रतिरोधात्मक क्षमता बढाउन क्वारेन्टाइनमै योग
सुदूरपश्चिममा भारतका विभिन्न स्थानबाट आएका नागरिकलाई राखिएको स्थान क्वारेन्टाइनमै योग अभ्यास थालिएको छ। मानसिक रुपमा स्वस्थ बनाउन तथा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक प्रणालीबाट क्वारेन्टाइनमा रहेका नागरिकलाई दैनिक योग अभ्यास गराउने गरिएको हो। भारतबाट सोचेभन्दा बढी नागरिक भित्रिँदा...
-
अस्पतालकाे स्याहारले काेराेना जितेकी ७ वर्षीया बालिका : चाेकाेफन खाएँ, चित्रहरु बनाएँ
वैशाख १९ देखि २१ दिनसम्म शोकमग्न रहेको नेपालगन्ज उपमहानगरको वडा नम्बर–८ जोलाहनपुरमा शुक्रबार छुट्टै रोनक थियो। स्थानीय सबै खुसी देखिन्थे। सबैको अनुहारमा खुसी र जितका साथै वर्षौंदेखि टाढा रहेको आफन्तको बिछोडपछि भएको मिलनमा हुने हर्षको जस्तै मनोभाव झल्किरहेको थियो।...
-
लकडाउनमा सम्बन्ध बलियो बनाउन गर्नुस् यस्ता व्यवहार
कोरोना भाइरसका कारण विश्वका धेरै मानिस घर भित्रै बस्न विवश बनेका छन्। कोरोनाको त्रासले विश्वका धेरै देशमा लकडाउन जरी छ। यस्तो समयमा मानिस पुरै समय घरमै हुने भएकाले एक आपसमा कहिले काँही सामान्य झै झगडा पनि हुन सक्छ। यस्तो...
-
बुद्ध एयरले ल्यायो पोखरा र चितवनको होलिडे प्याकेज
निजी वायुसेवा कम्पनी बुद्ध एयरले कोरोना भाइरस महामारी दृष्टिगत गरी उडान र होलिडे प्याकेज सार्वजनिक गरेको छ। पर्यटकलाई सुरक्षित अनुभूति गराउँदै पहिलो चरणमा काठमाडौंवासीलाई पोखरा र चितवनका पर्यटन गन्तव्यमा आकर्षित गराउने योजना रहेको बुद्धले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख...
-
श्रीमानसँग कहिले गर्नु हुँदैन यी पाँच व्यवहार
सबै मान्छेको चाहना बिहेपछिको जिन्दगी खुशीसँग बितोस् भन्ने हुन्छ। तर, आजभोली यसरी खुशीसँग जिन्दगी विताउने मान्छेको संख्या निकै कम छ। किनकी कुनै न कुनै रुपमा श्रीमान श्रीमतिबीच खटनपटन भइरहेको हुन्छ। सामान्य खटनपटन हुनु त ठूलो कुरा होइन। तर, जब...
-
शान्त सडकमा ‘बैजनी कार्पेट’
यतिबेला काठमाडौंका सहरमा उतिसाराे मान्छे छैनन्। लगभग सडकहरु खालि खालि छन्। निकै कममात्रामा गाडीहरु चलेका छन्। काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन भन्दै गरिएकाे लकडाउन एक महिनाभन्दा बढी भइसकेकाे छ। सारा मानिस घरभित्रै छन्। र, प्रकृति आफ्नै लयमा छ। काठमाडाैं...
-
स्वास्थ्यचौकीविहीन कोरोना ‘हट स्पट’ भुल्केमा परीक्षण टोली नपुग्दा झन् त्रास
कोरोना भाइरसको ‘हट स्पट’ उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केमा प्राथमिक स्वास्थ्य केन्द्रसमेत छैन। भुल्केमा २८ जना कोरोना संक्रमित रहेको पुष्टि भएको छ। कोरोना भाइरस संक्रमण पुष्टि भएको केही समयपछि भुल्केमा दादुरा तथा झाडापखाला समेत देखिएको थियो। भुल्केलगायत उदयपुरका अन्य वडामा पनि...
-
अग्नि ग्रुपले ल्यायो तीन दिने अनलाइन फिटनेस कार्यक्रम
अग्नि ग्रुपले अनलाइन सेवामार्फत् मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको छ । जसअन्तर्गत वैशाख १९ देखि २१ सम्म (हरेक दिन ४ देखि ५ बजे) सम्म सञ्चालन हुने ग्रुपले जनाएको छ । आगामी तीन दिन आमनागरिकमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत्...
-
‘ढल’ बग्ने नदी किनारमा मुस्कुराएका फूल
काठमाडौं बीच सहरमा बग्ने यो धोबीखोला सहरभरिको ढल बोकेर सधैं ‘कालो’ बग्छ। यो करिडोरमा पर्ने सडक छेउमा लगाएका बिरुवा तथा फूलका बोट सधैं धुलोले मुर्झाएका हुन्थे। तर, कोरोना संक्रमणका कारण एक महिनादेखि देशमा लकडाउन भएपछि अहिले सडक सुनसान छ।...
-
स्वास्थ्यकर्मीहरूको सम्मानमा विश्वविख्यात कलाकारकाे ‘भर्चुअल कन्सर्ट’ (भिडियाेसहित)
लेडी गागा, पाउल म्याककार्टनी, एल्टन जोन, सेलेनी डिअन, जेनिफर लोपेज, टेलर स्वीफ्ट र बेली ऐलिसलगायत सांगीतिक क्षेत्रमा विश्वविख्याती कमाउन सफल गायक–गायिकाले कोरोना भाइरसको हालको विश्वव्यापी बन्दाबन्दीको समयमा आफ्नै घरको बैठक कोठाबाट अन्तर्राष्ट्रिय ‘भर्चुअल’ सांगीतिक समारोहको आयोजना गरेका छन्। अन्तर्राष्ट्रिय...
- ताजा समाचार
- जनप्रिय
-
विद्यालय तत्काल बन्द गर्न सरकारलाई संसदीय समितिको निर्देशन
-
एकैदिन ९ सयमा संक्रमण, सक्रिय संक्रमित ५ हजार ८
-
स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको निर्देशन
-
विद्यालयमा संक्रमण देखिए एक साता बन्द गर्न काठमाण्डौं महानगरको निर्देशन
-
खोपको दुरुपयोग : चीनको भिसा देखाउँदै भारतीयले लगाए खोप
-
जुन पाठ सरकारले कोरोना महामारीको पहिलो लहरबाट सिक्न सकेन
-
भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर, एकको आज मृत्यु
-
सरकार स्कुल बन्द गराउन नसक्ने, सञ्चालकहरू मान्दै नमान्ने, अभिभावक अन्योलमा
-
नेपालले कोरोनाको दोस्रो लहर व्यवस्थापन गर्न सक्दैन : डा. जागेश्वर गौतम
-
२४ घण्टामा थपिए ५३४ संक्रमित, ५ जनाको मृत्यु
-
स्वास्थ्यका १५२० कमचारीको समायोजन, को-कहाँ?
-
काठमाडौंमै प्राण गयो तर भेन्टिलेटर भेटिएन
-
२८ वर्षपछि बल्झिएको घाउ, ट्रमा सेन्टरमा सम्झनाले पाइन नयाँ जीवन
-
डाक्टर पढ्न कर्णाली आउनुस्
-
वीर अस्पतालमा ११०० दरबन्दी थपिँदै, अन्य अस्पतालको पनि छलफलको चरणमा
-
बिहीबार मात्रै ५६ बालबालिकामा संक्रमण, शैक्षिकसंस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
-
नर्सका हकहितको लागि गठन भयो ‘सरकारी नर्सिङ संघ’
-
२३ बर्षिय हेल्थ असिष्टेन्ट निर्मल स्नेहीको निधन
-
निमुखाका भराेसा बनेका अब्बल सर्जन
-
अधिकांशको समायोजन मागअनुरूप, १० दिनभित्र पत्र पाउने
मुख्य खबर
-
विद्यालय तत्काल बन्द गर्न सरकारलाई संसदीय समितिको निर्देशन
-
स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको निर्देशन
-
विद्यालयमा संक्रमण देखिए एक साता बन्द गर्न काठमाण्डौं महानगरको निर्देशन
-
भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर, एकको आज मृत्यु
-
नेपालले कोरोनाको दोस्रो लहर व्यवस्थापन गर्न सक्दैन : डा. जागेश्वर गौतम