सरकार
स्थानीय सरकार– महामारी त थेगे, बन्ला स्वास्थ्य प्रणाली?
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी नेपालमा नफैलिँदै स्याङ्जाको वालिङ नगरपालिकाले विज्ञसँगै परामर्श ग¥यो। र, सम्भावित जोखिमसँगै चाल्नुपर्ने कदम र तयारीमा जुटिसकेको थियो। अमेरिकासँग युरोपियन मुलुकलाई तवाह खेलाएको महामारीबाट नेपाल पनि अछुतो रहन सक्दैन भनेर आँकलन गरेको पूर्वी नेपालको...

-
तलब र सञ्चयकोष माग्दै जानकी मेडिकल कलेजका कर्मचारी आमरण अनसनमा
सरकारले तोकेको न्यूनतम सुविधा माग गर्दै ६ दिनदेखि जानकी मेडिकल कलेजका कर्मचारी आमरण अनसनमा छन्। तलब र सञ्चयकोष माग गर्दै उनीहरु अनसनमा बसेको शुक्रबार छैठौं दिन हो। उनीहरुले ६ महिनायताको तलब पाएका छैनन्। ६ महिनाको बाँकी बक्यौता र ६...
-
कर्मचारी नियुक्तिको विवादले २३ दिनदेखि कर्णाली प्रतिष्ठानमा तालाबन्दी
पटक–पटक कर्मचारी नियुक्तिको विषयमा विवाद हुँदै आएको कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा पुनः उपकुलपतिले आवश्यकताभन्दा बढी कर्मचारी नियुक्ति गर्न थालेपछि विवाद चर्किएको छ। उपकुलपतिले सम्पर्क कार्यालय ललितपुरबाटै स्वास्थ्य संकायको डिन नियुक्ति गरे पनि जुम्लामा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका छन्। गत...
-
बिहीबार थपिए २३६४ नयाँ संक्रमित, कोरोनाबाट १७ जनाको मृत्यु
पछिल्लो २५ घण्टामा नेपालभर दुई हजार तीनसय ६४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा भएको ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएकोमा दुई हजार तीनसय...
-
सांसद लिङदेनले सुटुक्क गरे अस्पतालको अनुगमन
झापा क्षेत्र नम्बर ३ का संघीय सांसद राजेन्द्र लिङदेनले आज(बिहीबार) एक सरकारी सहित तीनवटा अस्पतालको सुटुक्क अनुगमन गरेका छन्। उनले दुईवटा आफ्नै निर्वाचन क्षेत्र र दुईवटा बिर्तामोड क्षेत्रमा अस्पतालको अनुगमन गरेका हुन्। कोरोना महामारीका बेला सर्वसाधारणले सहज उपचार सेवा...
-
अब कोरोनाबारे मिडिया ब्रिफिङ हप्तामा दुई दिन मात्रै
सरकारले कोरोना भाइरस (कोभिड–१९) को मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्ने भएको छ। दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब सातामा दुई दिनमात्रै कोरोना अपटेड मिडिया ब्रिफ्रिङ हुने जानकारी दिए।...
-
कोरोना नियन्त्रणमा बुटवल उपमहानगरका सात अभियान
कोरोना महामारीले उग्र रुप लिँदै गर्दा सबै तहका सरकारहरु नियन्त्रणका लागि आ–आफ्नो तरिकाले जुटेका छन्। उनीहरुले आफ्नो क्षमता र स्रोत साधनले भ्यासम्म विभिन्न अभियानहरु पनि थालेका छन्। यस्तै बुटवल उपमहानगरपालिकाले पनि यो महामारीका समयमा कोरोना नियन्त्रणका लागि सातवटा काम...
-
कोरोना उपचार : निःशुल्क भन्छ प्रदेश सरकार, अस्पताल भन्छ सम्पूर्ण खर्च बिरामी व्यहोर्नुपर्छ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोरोना संक्रमितको उपचार निशुल्क गर्ने बताएको ४८ घण्टा नबित्दै सरकारी अस्पतालले नै संक्रमितसँग शुल्क मागेको छ । बुधबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पनि संक्रमितको उपचार खर्च ब्याहोर्ने निर्णय गरेको थियो । तर...
-
गम्भीर अवस्थाका संक्रमितलाई नै बेड पाउन मुस्किल छ
फाटफुट संक्रमित हुँदा नै भाइरस नफैलियोस् भनेर सुरु गरिएका आइसोलेसन सेन्टरहरु अहिले धमाधम उपचार केन्द्रका रुपमा परिणत भइरहेका छन् । महामारीका रोकथामको जिम्मेवारीबाट केन्द्र सरकार पन्छिरहेको अवस्थामा कतिपय स्थानीय सरकारले पनि नमुना काम गरिरहेका छन् । संक्रमितको व्यवस्थापनमा सुरुदेखि...
-
कोरोना जोखिमलाई मध्यनजर गर्दै दशैंमा काठमाडौं आउजाउ नगर्न सरकारको अपिल
सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले दशैंमा काठमाडौं बाहिर जाने र त्यहाँबाट काठमाडौं आउने काम नगर्न अपिल गरेको छ। कोरोना संक्रमणको दर उच्च रहेको भन्दै सरकारले जोखिम कम गर्नका लागि चहलपहल कम गर्न अनुरोध गरेको हो। परराष्ट्रमन्त्री तथा...
-
डा. केसीलाई तत्कालका लागि अनशन अन्त्य गर्न नेकपाको अनुरोध
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको छ। आज बसेको नेकपा सचिवालय बैठकले २३ दिनदेखि विभिन्न माग राखेर अनशनमा बसेका डा. केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको हो। कोरोना महामारीको अवस्थामा तत्कालका लागि...
-
सरकारले डा. केसीको अनशन रोक्न शिक्षासचिवसहितको टोली पठायो, औपचारिक वार्तातर्फ सरकार उदासिन
अनशनमा बसेको २३ औं दिनमा बल्ल मंगलबार सचिवसहित तीन जनाको टोली भेट्न पठाएको छ। सचिवसहित भेट्न गएका उनीहरुले डा. केसीलाई सत्याग्रह रोक्न आग्रह गर्नेबाहेक अरु सरकारका तर्फबाट छलफलका लागि के कस्तो तयारी भइरहेको छ भन्नेबारे जानकारी गराएनन्। केसीलाई भेट्न...
-
कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भए एक करोड क्षतिपूर्ति माग
नेपाल चिकित्सक संघले कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु भएका एक करोड बराबर क्षतिपूर्ति दिनुपर्ने सरकारसँग माग गरेको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै संघले कोरोना उपचारमा खटिएका चिकित्सकको मृत्यु भएमा एक करोडसम्म बिमा रकम पाउने सुनिश्तिता गर्न सरकारसँग माग गरेको...
-
डा. केसीलाई अनशन फिर्ता लिन सरकारको अनुरोध
सरकारले डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन अनुरोध गरेको छ। अहिले अनशन गर्न सुहाउँदो समय नरहेको भन्दै अनशन फिर्ता लिन आग्रह गरेको हो। सरकारसहित सम्पूर्ण नागरिक कोरोनाविरुद्ध संघर्ष गरिरहेकोबेला विभिन्न माग राखेर अनशन गर्नु उपयुक्त नरहेको सरकारले बताएको छ।...
-
काेराेना नियन्त्रण गर्न प्रदेश ५ सरकारका १२ निर्णय
प्रदेश ५ सरकारले काेराेना व्यवस्थापन र नियन्त्रण प्रभावकारी बनाउने निर्णय गरेकाे छ। शुक्रबार बसेकाे प्रदेश काेराेना संकट व्यवस्थापन केन्द्रकाे बैठकले उक्त निर्णय गरेकाे हाे । नेपाल र भारतबीचका तोकिएका सीमानाकाबाट मात्र सुरक्षित र स्वास्थ्य मापदण्डअनुसार आवागमनको व्यवस्था गर्ने, हेल्थ...
-
कोरोना उपचारमा सरकारले हात उठाएकै हो?
स्वास्थ्य मन्त्रालयको कोरोना ब्रिफिङमार्फत भदौं १३ गते डा. जागेश्वर गौतमले भनेका थिए, ‘धेरै परीक्षण नगर्नु, स्रोत–साधन सिमित छ।’ उनले यस्ता शब्दहरू बारम्बार दोहोर्याइरहन्छन्। स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीले कोरोना चिन्ह वा लक्षण देखिएका व्यक्तिहरूको मात्र उपचार व्यवस्थापन गर्ने, विपन्न नागरिकको...
-
कोरोना नियन्त्रणमा सरकार असफलः न रणनीति, न योजना!
स्वास्थ्य मन्त्रालयका सह—प्रवक्ता डा. समीर अधिकारीले गत साउन महिनामा हेल्थपोस्टसँगको अन्तरवार्तामा भनेका थिए, ‘परीक्षण भएकामध्ये १२ प्रतिशतभन्दा बढी संक्रमित पुष्टि भएमा कोरोना नियन्त्रणको लागि छुट्टै रणनीति लिनुपर्ने हुन्छ।’ २ असोजमा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि हुँदा संक्रमण...
-
कोरोना नियन्त्रणमा भक्तपुरे मोडल– संघबाट सिकाई, स्थानीय अभ्यास
बढ्दो कोरोना कहरको पछिल्लो इपिसेन्टर काठमाडौं उपत्यका बनिरहेको छ । कोरोना रोकथामका लागि केन्द्र सरकारको एकीकृत प्रयाससँगै भक्तपुर नगरपालिकाले केही विशिष्ठ अभ्यास गरिरहेको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको तीन साता लामो निषेधाज्ञा खुकुलो पारेपनि भक्तपुर...
-
गुर्जो बोकेर संक्रमितको घर-घर पुग्छिन् इटहरीकी उपमेयर
होम आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमित भेट्न घर–घर पुग्ने गरेकी इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम गुर्जो खोज्न जंगल जान थालेकी छिन्। चिकित्सकले समेत रोगसँग लड्न प्रतिरोधी क्षमता बढाउने उपयोगी जडिबुटी भनेपछि त्यसलाई खोज्न उपमेयर गौतम इटहरी–३ मा रहेको घना...
-
माननीयज्यु! १० हजार भेन्टिलेटरसहितको आइसियु चलाउन के/के चाहिन्छ थाहा छ?
भदौ ६ -संघीय संसदको कानून, न्याय तथा मानवअधिकार समितिले कोरोना भाइरसका संक्रमितको उपचारका लागि तत्काल १० हजार भेन्टिलेटर र आइसियु थप्न सरकारलाई निर्देशन दियो । सभापति कृष्णभक्त पोखरेल अध्यक्षताको भर्चुअल बैठकले शुक्रबार स्वास्थ्य अधिकारीसँग छलफलपछि समितिले यस्तो निर्देशन दिएको...
-
देउखुरी आइसोलेसन सेन्टरको खर्च ४० लाख
दाङको देउखुरीमा रहेको राप्ती प्राबिधिक शिक्षालयमा रहेको देउखुरी कोरोना विशेष आईसोलेसन सेन्टरको करिव डेढ महिनाको अवधिमा ४० लाख खर्च गरेको छ। आइसोलेसन सेन्टर व्यवस्थापनदेखि कोरोना संक्रमितहरूको उपचारका लागि उक्त रकम खर्च गरेको आइसोलेसन सेन्टर व्यवस्थापन समितिले जानकारी दिएको छ।...
-
वीरगञ्ज महानगरले एक घर एक परीक्षण अभियान सुरु गर्यो
वीरगञ्ज महानगरपालिकाले एक घर एक परीक्षण अभियान सुरु गरेको छ। पर्सा जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढीरहेको अवस्थामा र समुदाय स्तरमै संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा अवधिमा पनि कोरोना संक्रमणलाई...
-
प्रदेश ५ का एम्बुलेन्समा ‘जिपिएस ट्याकिङ’
प्रदेश ५ मा एम्बुलेन्सलाई जिपिएर ट्याकिङ सिस्टम राख्न सुरु गरिएको छ। एक कार्यक्रमका बीच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले एम्बुलेन्स ट्याकिङ्को सुरुआद गरेका छन्। सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले प्रारम्भीक चरणमा ६० वटा वटा एम्वुलेन्समा जिपिएस...
-
प्रदेश ५ सरकारले शुरु गर्यो स्वास्थ्य हेल्पलाईन सेवा
प्रदेश ५ सरकारले स्वास्थ्य आपतकालिन हेल्पलाईन सेवा शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रतिकार्य योजना अन्तर्गत स्वास्थ्य आपतकालिन हेल्पलाईन सेवा संचालन गरेको हो । प्राकृतीक तथा गैर प्राकृतिक प्रकोपको क्षती न्यूनिकरण गर्दे नागरिकको जिउ धनको संरक्षण गर्नका लागि...
-
कोरोना जोखिम भत्ताका लागि ७२ करोड निकासी, सबै स्वास्थ्यकर्मीले पाएनन्
सरकारले सबै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने प्रतिवद्धताविपरीत कोरोना जोखिम भत्ता निकासा गरेको छ। कर्मचारी व्यवस्थापन, भत्ता लगायतका औषधीजन्य सामग्री व्यवस्थापनको लागि सरकारले ७२ करोड २० लाख ४३ हजार ५ सय रुपैयाँ निकासा गरेको हो। मन्त्रालयका अनुसार यो रकम...
-
समायोजन टुंगिएको स्वास्थ्यको दावीमा महालेखाको प्रश्न – ‘५ हजार स्वास्थ्यकर्मी कहाँ छन् ?’
साउन ३–स्वास्थ्य सेवाका कर्मचारीको समायोजन प्रक्रिया टुगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबीमा संवैधानिक निकाय महालेखा परीक्षकको कार्यलयले प्रश्न उठाएको छ । अहिले पनि स्वास्थ्य सेवाका ४ हजार ९ सय ३४ जनाको पद रिक्त दरबन्दी भएको वा समायोजन भए...
-
‘सुदूरपश्चिममा स्वास्थ्यकर्मीले संक्रमित धान्न नसक्ने स्थिति आउनसक्छ’
सुदूरपश्चिम प्रदेशमा हालकै गतिमा कोरोना संक्रमित थपिदै गए संक्रमितको संख्या २५ हजार भन्दा बढी पुग्नसक्ने भन्दै स्वास्थ्यकर्र्मी चिन्तित बन्न थालेका छन्। सुदूरपश्चिममा पछिल्लो चरणमा भारतबाट भित्रिएका नेपालीहरुको कोरोना परीक्षण भइरहेको छ। अहिलेसम्मको संकेत हेर्दा परीक्षण गरिएकामध्ये १० प्रतिशतभन्दा बढीमा...
- ताजा समाचार
- जनप्रिय
-
स्वास्थ्यका कर्मचारी समायोजनको निवेदन दिने अवधि थप
-
कांग्रेस नेता जोशी स्वास्थ्यमा सुधार हुँदै
-
बिएण्डसीलाई सम्बन्धनः आयोगको सहमितविनै कार्यान्वयन कति सहज ?
-
४५ वर्ष बिनापैसा जाँचेका ‘डाक्टर बा’
-
नेपाल स्वास्थ्यकर्मी संघले भन्यो- कर्मचारी समायोजन कार्यविधि त्रुटीपूर्ण
-
रहेनन् नि:शुल्क चिकित्सा सेवा दिने ‘आदर्श डाक्टर बा’
-
एकपटक मात्रै लगाए हुने जोनसन एण्ड जोनसनको कोरोना खोपलाई अमेरिकाको स्वीकृति
-
कलेजो स्वस्थ राख्न खानुस् यस्ता कुरा
-
दुर्गा प्रसाईंको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्रीको झापा यात्रा
-
प्रचण्ड छाडेर ओलीतिर लागेका प्रसाईंको कलेजलाई कानुन छलेर सम्बन्धन
-
वीर अस्पतालले माग्यो कर्मचारी
-
आठ ब्रान्डका औषधी बिक्री वितरणमा रोक
-
स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो कर्मचारी
-
मेडिकल शिक्षा स्नातक तहका प्रवेश परीक्षा चैत्रमा : चिकित्सा आयोग
-
नर्सलाई न्युनतम पारिश्रमिक दिन स्वास्थ्य संस्थाहरूलाई मन्त्री त्रिपाठीको निर्देशन
-
स्वास्थ्य विभागद्वारा पारामेडिक्सतर्फका ३ सय ६३ जनाको स्तरवृद्धि (सूचीसहित)
-
स्वास्थ्यकर्मी खगेन्द्र थापाको निधन
-
स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारी समायोजनका लागि कागजपत्र
-
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी
-
त्रिवि सेवा आयोगले माग्यो स्वास्थ्य कर्मचारी