फिचर

यसरी बिग्रन्छ ‘मास्टर कन्ट्रोल’ अंग मिर्गौला

मिर्गौला हाम्रो शरीर चलाउने महत्वपूर्ण अंग हो । दिमाग, फोक्सो, मुटु, कलेजो, मिर्गौला, यी ५ अंगलाई शरीरका प्रमुख अंगका रूपमा लिने गरेको पाइन्छ । यीमध्ये कुनै पनि एउटा रहेन, चलेन वा काम गरेन भने हाम्रो शरीरले काम गर्दैन ।...

  • ताजा समाचार
  • जनप्रिय