फिचर

टाउको वा पेट दुखिरहनु वा हातखुट्टा झमझमाउनु पनि मानसिक समस्या हुन सक्छ

जनमानसमा मानसिकरोग भन्नेबित्तिकै मानिस पागल भयो, दिमागले काम गरेन भन्ने धारणा व्याप्त छ, जुन बिलकुलै गलत छ । मानसिकरोगका बिरामी विभिन्न प्रकारका हुन्छन् । मानिसको मस्तिष्क वा दिमागले गर्ने काम धेरै हुन्छन् । जस्तो कि, बोल्ने, सोच्न सक्ने क्षमता,...

  • ताजा समाचार
  • जनप्रिय