फिचर पोस्ट

सोमबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसन वार्डमा पल्टिरहेकी थिइन्, १९ वर्षीया किशोरी फुर्लाकुमारी चौधरी । उनलाई देख्नेबित्तिकै अन्य बिरामीभन्दा फरक एउटा दृश्य देखिन्थ्यो– उनी बोल्न सक्थिन्, हेर्न सक्थिन्, उनका दुवै हात बाँधिएका थिए । उनलाई प्राणघातक रोग रेबिज लागेको थियो । यस्ता बिरामीले देखाउने अस्वाभाविक व्यवहारका कारण...