फिचर पोस्ट

नेपालकै पुरानो र ठूलो केन्द्रीय अस्पताल वीरको मूल भवनको भुइँतलामा विशेषगरी दिउँसोको समयमा खचाखच भिड देख्न सकिन्छ । लाइनमा बसेका प्रायः मानिसको हातमा डाक्टरको प्रेस्क्रिब्सन हुन्छ । उनीहरू अस्पतालको फार्मेसीमा औषधि किन्न पालो पर्खेर बसेका हुन्, जहाँ १५ देखि २० मिनेटसम्म लाइन बस्नुपर्ने बाध्यता छ । हरेक दिन हजारौँको...