फिचर

जाइकाले ८० करोडमा बनाइदिएको वीरको भवन सञ्चालनमा मन्त्रालयको चरम बेवास्ता, पहल गर्न पदाधिकारी असफल

वीर अस्पतालको मुख्य भवनको पछाडि तीनतले अत्याधुनिक सेतो भवन देख्न सकिन्छ । भवनको ढोकाबाट भित्र पस्नासाथ एक किसिमको शीतलता अनुभूत गर्न सकिन्छ । बिरामी कुरुवाका लागि बस्ने फराकिलो ठाउँ, अपांगमैत्री शौचालय, बिजुली ब्याकअप जेनेरेटर, सेन्सरयुक्त धारा, डाक्टर तथा नर्स...

  • ताजा समाचार
  • जनप्रिय