फिचर

वीरको युरोलोजीसेवा अब्बल, अन्तर्राष्ट्रियस्तरका उपकरणबाट सेवा, सातामा ४५ शल्यक्रिया

मुलुककै स्वास्थ्योपचारको केन्द्र वीर अस्पतालको युरोलोजी विभागमा अन्तर्राष्ट्रियस्तरका उपकरण उपलब्ध छन् । जनसाधारणको पहुँचको वीरमा अब्बल सेवा उपलब्ध हुँदा युरोलोजीमा सर्वसाधारणले समेत गुणस्तरीय उपचारसेवा पाइरहेका छन् । २५ वर्षअघि युरो युनिटका रूपमा स्थापित वीरको युरोलोजी सेवा करिब ३ वर्षदेखि...

  • ताजा समाचार
  • जनप्रिय