Lifestyle

यदि तपाइको उमेर ५० वर्ष भन्दा माथि हुनुहुन्छ र तपाइँ कम्तिमा पाँच घण्टा सुत्नु भएको छैन भने, यसले धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छ। कम्तीमा पाँच घण्टा सुत्दा ५० वर्षभन्दा माथिका मानिसमा स्वास्थ्य समस्याको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । स्वास्थ्य राम्रो नभए निद्रामा बाधा पुग्न सक्छ ।...