English

काठमाडौं-उद्योगधन्दा तथा गाडीबाट निस्कने धुवाँ र अन्य कारणबाट वायु प्रदुषणको समस्या तीव्र रुपमा बढिरहेको छ। यसबाट विभिन्न खालका स्वास्थ्य समस्यामा पनि वृद्धि भएको छ। वायु प्रदूषणका कारण बालबालिका पनि अछुतो छैनन्। खासगरी, सहरी क्षेत्रमा बस्ने बालबालिकामा वायु प्रदूषणको गम्भीर असर पर्ने गरेको छ। बार्सिलोना इन्सिच्युट फर ग्लोबल हेल्थले हालै...

1 2