रोग

नियन्त्रणबाहिर डेंगु, निरीह सरकारी संयन्त्र

मुलुकका ५६ जिल्लालाई आक्रान्त बनाइसकेको डेंगुको संक्रमण फैलिनेक्रम जारी छ । सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या मात्र हेर्दा पनि साउनयता ५ हजार ९५ जना डेंगुको चपेटामा आइसकेका छन् । तीमध्ये ६ जनाको मृत्यु भइसकेको अवस्था सरकारी तथ्यांक...

  • ताजा समाचार
  • जनप्रिय