रोग

के तपाईंको आँखा फरफराइरहन्छ ?

परापूर्वकालदेखि नै आँखा फरफराउनुलाई विभिन्न ढंगले अथ्र्याउँदै आइएको छ । सामान्यतया हाम्रो गाउँघरमा आँखा फरफराउनुलाई राम्रो या नराम्रोको पूर्वसंकेतका रूपमा विश्लेषण गरिन्छ । तर, चिकित्सकहरू आँखा फरफराउनुको कुनै राम्रो या नराम्रो घटनाको अग्रिम संकेतसँग कुनै सरोकार नरहेको बताउँछन् ।...

  • ताजा समाचार
  • जनप्रिय