मष्तिस्कघात

हिँड्दाखाँदैको मान्छे अचानक बेहोस भएर ढल्छ । कतिको होसै फर्किन्न, कतिपयको होस आए पनि पहिलेजस्तो सद्दे हुन सक्दैनन् । समाजमा धेरैले सुनाउने यस्ता कहानीसँगै एउटा डरलाग्दो कारण लुकेको हुन्छ– स्ट्रोक । स्ट्रोकलाई ब्रेन अट्याक वा मतिष्काघात पनि भनिन्छ । सामान्य रूपमा बुझ्दा मस्तिष्कमा हुने रक्तप्रवाहमा अवरोध नै स्ट्रोक हो...