नसर्ने

एक मात्र मानसिक अस्पतालको बेहाल- विशेषज्ञ दरबन्दी नौ, कार्यरत चार

दैनिक सयभन्दा बढी बिरामी उपचारका लागि आउने मानसिकरोग अस्पताल पाटन पछिल्लो समय प्रभावकारी सेवाप्रवाहमा चुक्दै गएको छ । अस्पतालका निर्देशक डा. मोहनराज श्रेष्ठ स्वयम् पनि प्रभावकारी सेवा दिन नसकेको स्विकार्छन् । कर्मचारी व्यवस्थापन सही तरिकाले हुन नसक्नुका साथै मानसिकरोग...

  • ताजा समाचार
  • जनप्रिय