नसर्ने
३० लाख नेपालीले राम्रोसँग सुन्न सक्दैनन्
हरेक वर्ष ३ मार्चलाई विश्व श्रवण दिवसका रूपमा मनाउने गरिन्छ । यस वर्ष पनि ‘जीवनका लागि श्रवण : श्रवणशक्ति कम भई आफ्नो गति वा जीवनयापनलाई सीमित हुन नदेऊ’ नारासहित मंगलबार विश्वभर श्रवण दिवस मनाइँदै छ । नेपालमा पनि सरकारी...

-
क्यान्सरले प्रत्येक वर्ष १९ हजारको मृत्यु, ७५ प्रतिशत बालबालिका स्वास्थ्य पहुँच बाहिर
विकसित देशमा घट्दो क्रममा रहेकाे क्यान्सर विकासाेन्मुख देशमा बढ्दै गएको छ। नेपालमा प्रत्येक वर्ष २६ हजारहाराहारी नयाँ बिरामी देखिँदै गरेकोमा वार्षिक १९ हजारको मुत्यु भइरहेको छ। विकासाेन्मुख देशमा समयमै क्यान्सर पहिचान नहुनु तथा परिवर्तित जीवनशैली, व्यायाम अभाव, जंकफुड र...
-
बालबालिकामा कडा मानसिक विचलन ‘अटिज्म’
कडा मानसिक विचलन (अटिज्म) भएका बच्चा प्रायः एक्लै बस्ने, खेल्ने गर्छन् । खासगरी अन्य मानिससँग नबोल्ने, कसैले केही सोध्दा उत्तर नदिने र अरुको वास्तै नगर्ने हुन्छन् । कुनै खतरापूर्ण कुराको पनि यस्ता बालबालिकालाई कुनै परवाह हुँदैन । कतिपय बालबालिका...
-
मधुमेहका रोगीले भुलेर पनि खान हुँदैन यी चिज
मधुमेह अर्थात चिनी रोग मानव स्वास्थ्यका लागि एक चुनौतिको रुपमा रहेको रोग हो । मधुमेह स्वास्थ्यका लागि निकै खतरनाक हुन्छ । तर, मधुमेहको सुरुआति लक्षणलाई पहिचान गर्न सकियो भने सामान्य रुपमा नियन्त्रण गर्न सकिन्छ । नियमित व्यायमका साथै...
-
जीवनशैलीमा सुधार ल्याए मस्तिष्काघातबाट बच्न सकिन्छ
हिँड्दाखाँदैको मान्छे अचानक बेहोस भएर ढल्छ । कतिको होसै फर्किन्न, कतिपयको होस आए पनि पहिलेजस्तो सद्दे हुन सक्दैनन् । समाजमा धेरैले सुनाउने यस्ता कहानीसँगै एउटा डरलाग्दो कारण लुकेको हुन्छ– स्ट्रोक । स्ट्रोकलाई ब्रेन अट्याक वा मतिष्काघात पनि भनिन्छ ।...
-
सिओपिडी दमबारे व्याप्त भ्रम चिर्नु पहिलो चुनौती
सिओपिडी दम श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग हो । यसमा मुख्यतया श्वासप्रश्वासको प्रवाह कमजोर हुने गर्छ । विशेषतः यो समयक्रमसँगै बिग्रँदै जाने हुन्छ । तर, समयमै पहिचान गर्न सकेमा वा सजगता अपनाएमा यो रोगको रोकथाम तथा उपचार सम्भव छ । सिओपिडी...
-
विकल्प बाँकी रहँदासम्म जोर्नी प्रत्यारोपण गर्नुहुँदैन
आफूले प्राकृतिक रूपमा लिएर आएको जोर्नी नक्कली जोर्नीभन्दा जहिले पनि राम्रो हुन्छ । मानिसले भगवान्ले बनाएजस्तो जोर्नी बनाउन सक्दैन । तसर्थ, अनिवार्य अवस्था आइनपरेसम्म हाम्रो शरीरमा जोर्नी परिवर्तन गर्नुहुँदैन । जसरी कालो कपाल बिस्तारै सेतो हुँदै जान्छ, त्यसैगरी नै...
-
३४ लाख नेपालीमा सिओपिडी दम तर ५० हजार मात्र उपचारको दायरामा, अकाल मृत्युको दोस्रो कारण
नेपालमा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग सिओपिडीका बिरामी दिनप्रतिदिन बढ्दै छन् । करिब ३४ लाख नेपाली सिओपिडी दमको सिकार भएको अध्ययनले देखाएको छ । सिओपिडी नेपालमा अकाल मृत्युको दोस्रो प्रमुख कारणका रुपमा रहेको छ, जब कि विश्वस्तरमा यो अकाल मृत्युको चौथो प्रमुख...
-
नारायणी पुलबाट हामफाल्ने बढे, नाबालकसहित नदीमा हेलिन्छन् अभिभावक
तिहारको लक्ष्मीपूजाको दिन (१० कात्तिक), सबैका घरमा चाडपर्वको उल्लासमय वातावरण थियो । त्यही दिन नारायणगढस्थित नारायणी पुलबाट अन्दाजी ३५ वर्षीय पुरुष आफ्ना नाबालक छोरासहित हामफाले । करिब ४ बजेको समयमा हामफालेका ती पुरुषलाई तत्काल वडा प्रहरी कार्यालय नारायणगढले मृत...
-
धेरै तनाव लिँदा आँखा कमजोर हुने खतरा, कसरी बच्ने ?
पछिल्लो समय तनाव आमसमस्या बन्दै आएको छ । यदि तपाईं पनि बढी तनावमा रहनुहुन्छ भने तपाईंको आँखा कमजोर हुने अत्यधिक सम्भावना छ । जर्मनीको मैग्डेबर्ग आटो वाँन गुरिके युनिभर्सिटीको अध्ययनले निरन्तर तनाव लिँदा अटोनोमिक नर्भस सिस्टमको असन्तुलनका कारण आँखा...
-
उमेर बढेसँगै किन कमजोर हुँदै जान्छन् हड्डी ? के हो ओस्टियोपोरोसिस ? कसरी बच्ने ?
ओस्टियोपोरोसिस जीर्ण हड्डीसम्बन्धी रोग हो । यो रोग त्यतिवेला लाग्छ, जब हड्डीहरू कमजोर हुन्छन् र लड्दा, हाच्छिउँ आउँदा वा अन्य सामान्य धक्काबाट पनि टुट्न सक्छन् । केही दिनअघि मात्र विश्व ओस्टियोपोरोसिस दिवस मनाइएको छ । प्रत्येक वर्ष २० अक्टोबरलाई...
-
स्तन क्यान्सर : कारण र उपचार
विकशित देशहरूमा धेरै देखिने स्तन क्यान्सर आजकल नेपालमा पनि बढ्दै गएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भर्खरै प्रकाशित गरेको तथ्याकं अनुसार काठमाडौं उपत्यकामा सबै भन्दा बढि देखिने क्यान्सर स्तन क्यान्सर हो । पुरानो तथ्याङ्कहरूसँग दाँज्दा...
-
दम तथा खोकीका सामान्यदेखि घातक रूप
दम तथा खोकीको समस्यालाई साधारण स्वास्थ्य समस्याका रूपमा लिने गरिएको छ । तर, यो पछि गएर घातक बन्न सक्नेतर्फ भने कमैको मात्र ध्यान गएको पाइन्छ । यसमा दुईथरी रोग हुने गर्छ । समान्य एलर्जी, धुवाँधुलोका कारणले खोकी वा श्वासप्रवासमा...
-
यी हुन् क्यान्सर उपचारका साइडइफेक्ट, के कारण हुन्छ ?
क्यान्सरको उपचारमा विकिरण (रेडिएसन) तथा केमोथेरापीको प्रयोग शरीरमा क्यान्सरका कोषाणुहरूलाई नष्ट गर्नका लागि गरिन्छ । क्यान्सरका कोषाणु स्वस्थ कोषाणुको तुलनामा अधिक तीव्र गतिमा विकसित तथा विभाजित हुन्छन् । क्यान्सरको उपचार यही तीव्र गतिमा विकसित भइरहेका कोषाणुमा क्रियाशील गरिन्छ ।...
-
सुदूरपश्चिमका मिर्गौलापीडित उपचारबाट वञ्चित, पालो कुर्दाकुदै ७५ को गयो ज्यान, नाम लेखाएका २०० सम्पर्कविहीन
रोजगारीको सिलसिलामा झन्डै १० वर्षअघि पहिलोपटक मलेसिया गएका कञ्चनपुर पुनर्वासका सूर्य तामाङले करिब ७ वर्ष उतै बिताए । ७ वर्षको अवधिमा घरको ऋण तिरी परिवारसँगै रमाउन घर फर्किए पनि उनी परिवार बढेपछि आवश्यकता परिपूर्ति गर्न नसक्दा पुनः मलेसिया हानिए...
-
आत्महत्या न्यूनीकरण : मनोरोगीको पहिचान, माया र उपचार
सम्पूर्ण प्राणीलाई जन्मेदेखि प्रकृतिले बाँच्ने इच्छाशक्ति हालिदिएको छ । बच्चादेखि नै च्याँ गर्छ, रुन्छ, जीवनलाई अप्ठ्यारो पर्यो भने प्रतिक्रिया देखाउँछ, जुन बाच्नकै लागि हो । तर, कुनै समयमा मानिसमा आफ्नो जीवनलाई माया नगर्ने, जीवनलाई नै समाप्त पार्नेजस्ता सोच उत्पन्न...
-
आत्महत्याको मिडियाकरणले आमआत्महत्या
पत्रकार सालिकराम पुडासैनीले चितवन पुगेर गरेको आत्महत्याको घटना अहिले देशैभर चर्चामा छ । त्यसपछि पनि निरन्तर आत्महत्याका घटना सार्वजनिक भइरहेका छन् । मुलुककै प्रशासनिक केन्द्र सिंहदरबारको सरकारी कार्यालयभित्र होस् या काठमाडौंको नयाँ बसपार्कको होटेलमा, आत्महत्याका घटना घटि नै रहेका...
-
मानसिक रोगमा मनोवैज्ञानिक उपचार : साइकोथेरापी
मानसिक रोगका बिरामीलाई तनाव घटाउने उपाय सिकाउने, नकारात्मक सोचाइलाई सकारात्मक सोचाइमा परिणत गराउने, अनि मनमा रहेका उत्तेजना कम गराउने उपचारलाई साइकोथेरापी भनिन्छ । धेरै बिरामीलाई औषधिको प्रयोगका अलावा साइकोथेरापीको काउन्सिलिङ जरुरी पर्छ । धेरै मानसिक रोग तनावका कारण उत्पन्न...
-
नसर्ने रोगले भयावह रूप लिँदै, रोकथाम तथा नियन्त्रणका लागि ‘अर्जेन्ट याक्सन’ आवश्यक
पछिल्लो समय विश्वव्यापी रूपमै चिकित्साविज्ञानका निम्ति चुनौतीको विषय बनिरहेको नसर्ने रोगले नेपालमा भयावह रूप धारण गरेको छ । कुल मृत्युको दुईतिहाइभन्दा बढी नसर्ने रोगका कारण हुने गरेको नसर्ने रोगको भार प्रतिवर्ष तीव्र गतिमा बढिरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि...
-
बालबालिकामा देखिने मानसिक समस्या र तिनका लक्षण
साधारणतया युवावस्थाका मानिसमा मात्र मानसिक समस्या हुन्छ भन्ने हाम्रो बुझाइ रहँदै आएको छ । तर, मानसिक समस्या बाल्यकालदेखि नै सुरु हुने गर्छ । नेपालमा बालबालिकामा पनि मानसिक समस्या बिस्तारै बढ्दै गएको छ । बालबालिकामा पनि युवावस्थाका मानिसमा जस्तै मानसिक...
-
बारम्बार घरायसी झगडा हुन्छ ? ‘हाइपोमेनिया’ पो हो कि !
हाइपोमेनिया यस्तो रोग हो, जसमा मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिसलाई बढी बोलिरहनुपर्ने हुन्छ । आफ्ना कुरामा जिद्दी गर्ने, भनेको नमान्ने, अपशब्द बोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधैँ चञ्चल रहने लक्षण देखापर्छ । यो रोग लागेको...
-
अमेरिकी कम्पनीद्वारा किन लुकाइयो अल्जाइमरको नयाँ औषधि ?
आजकल अल्जाइमरको समस्या आम बन्दै गएको छ । विशेषगरी, ६५ वर्ष उमेर पार गरेका मानिसमा अल्जाइमर मुख्य समस्याका रूपमा देखिन थालेको छ । चिकित्सकका अनुसार अल्जाइमर एक प्रगतिशील रोग हो । यो रोग लागेमा मानिसको स्मरणशक्ति बिस्तारै कम हुन...
-
पिसाबमा रगत आउनु पिसाबथैलीको क्यान्सरको संकेत
पिसाबथैलीले पिसाब जम्मा गर्ने काम गर्छ । मिर्गौलाबाट आएको पिसाब पिसाबथैलीमा जम्मा हुुन्छ । पिसाबथैलीमा विभिन्न समस्या आउने गर्छन्, जसमा पत्थरी, इन्फेक्सन, क्यान्सर मुख्य हुन् । शरीरको कुनै भागमा नराम्रो कोषिका विकास भएको खण्डमा त्यसलाई क्यान्सर भन्न सकिन्छ ।...
-
रक्तअल्पता : एक जनस्वास्थ्य समस्या
विश्व स्वास्थ्य संगठन (अब्लुएचओ)ले रक्तअल्पतालाई जनस्वास्थ्य समस्याका रूपमा व्याख्या गर्न यसबाट जनसमुदायको स्वास्थ्यमा पर्न सक्ने असरसमेतलाई लेखाजोखा गरी यसको व्यापकतालाई वर्गीकरण गरेको छ । अब्लुएचओले यदि समुदायमा रक्तअल्पताको प्रकोप २० प्रतिशतभन्दा बढी छ भने आइरन तथा फोलिक एसिड वितरणसहित...
-
अनेक प्रकारका मधुमेहका कारकतत्त्व, जोखिम र समाधान
मधुमेह भनेको रगतमा चिनीको मात्रा अत्यधिक बढ्ने समस्या हो । प्याङ्क्रियाजले इन्सुलिन राम्रोसँगै उत्पादन गर्न नसक्दा, नगर्दा वा उत्पादित इन्सुलिन राम्रोसँग उपयोग गर्न नसक्दा मधुमेह हुने गर्छ । इन्सुलिन के हो ? इन्सुलिन प्याङ्क्रियाजले उत्पादन गर्ने एककिसिमको हर्मोन हो...
-
ब्रेन ट्युमरका सुरुवाती ७ लक्षण
मस्तिष्कमा ट्युमर हुँदा शरीरमा यस्ता बदलाव देखिन्छन् : ब्रेन ट्युमरले– – शरीरलाई विभिन्न तरिकाले प्रभावित गर्छ । – खोपडीभित्र विभिन्न समस्याले दबाब पैदा हुन्छ । – सोच्न, सम्झिन, सुन्न तथा देख्नमा समस्या हुन्छ । जब मस्तिष्कका कोषहरूमा असामान्य वृद्धि...
-
रक्तचाप नियन्त्रण र स्वस्थ मुटुको चालका लागि ६ मूलमन्त्र
पृष्ठभूमि : मुटु तथा रक्तनलीका विभिन्न रोगमध्ये उच्च रक्तचाप संसारमै सबैभन्दा बढी देखिएको समस्या हो । विश्वमा हरेक चारमध्ये एक व्यक्तिलाई उच्च रक्तचाप भएको पाइन्छ । हरेक वर्ष विश्वमा करिब ७० लाख मानिसको उच्च रक्तचापका कारण मृत्यु भएको तथ्यांक...
- ताजा समाचार
- जनप्रिय
-
सुदूरपश्चिम : संक्रमित आइसोलेसन सेन्टरमा, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु धमाधम घर फर्कंदै
-
७ जिल्लामा चिनियाँ खोप अभियान : सबै नेपालीले लगाउन पाउने, परिचय खुल्ने कागजात अनिवार्य
-
७ जिल्लामा चिनियाँ खोप दिइँदै, कसले पाउने? कहाँ गएर लगाउने?
-
नेपालमा एकै दिन १३ जनाको मृत्यु, ४९६ संक्रमित थपिए
-
आज मन्त्रिपरिषद बैठक बस्दै,कोरोना नियन्त्रणका रणनीतिमाथि छलफल हुने
-
कोरोनाको दोस्रो लहर : सोमबार मात्रै ४ को मृत्यु
-
खोप लगाएका डाक्टरलाई कोरोना संक्रमण
-
सेती अस्पतालमा उपचाररत कोराना संक्रमितको मृत्यु
-
त्रिशुली अस्पतालले माग्यो कर्मचारी
-
७२ प्रतिशतमा कोरोना संक्रमण
-
कीर्तिपुर आयुर्वेद कलेजमा अध्ययनरत भट्टले गरिन् आत्महत्या
-
स्वास्थ्यका १५२० कमचारीको समायोजन, को-कहाँ?
-
काठमाडौंमै प्राण गयो तर भेन्टिलेटर भेटिएन
-
२८ वर्षपछि बल्झिएको घाउ, ट्रमा सेन्टरमा सम्झनाले पाइन नयाँ जीवन
-
डाक्टर पढ्न कर्णाली आउनुस्
-
वीर अस्पतालमा ११०० दरबन्दी थपिँदै, अन्य अस्पतालको पनि छलफलको चरणमा
-
बिहीबार मात्रै ५६ बालबालिकामा संक्रमण, शैक्षिकसंस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
-
नर्सका हकहितको लागि गठन भयो ‘सरकारी नर्सिङ संघ’
-
२३ बर्षिय हेल्थ असिष्टेन्ट निर्मल स्नेहीको निधन
-
निमुखाका भराेसा बनेका अब्बल सर्जन
मुख्य खबर
-
सुदूरपश्चिम : संक्रमित आइसोलेसन सेन्टरमा, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु धमाधम घर फर्कंदै
-
७ जिल्लामा चिनियाँ खोप दिइँदै, कसले पाउने? कहाँ गएर लगाउने?
-
आज मन्त्रिपरिषद बैठक बस्दै,कोरोना नियन्त्रणका रणनीतिमाथि छलफल हुने
-
कोरोनाको दोस्रो लहर : सोमबार मात्रै ४ को मृत्यु
-
सेती अस्पतालमा उपचाररत कोराना संक्रमितको मृत्यु