मधुमेह

शरीरमा चिनीको मात्रा आवश्यकता भन्दा बढी छ भने त्यस्तो अवस्थालाई मधुमेह अथवा डाइबेटिज भनिन्छ। यो रोग जो कोहीलाई पनि लाग्न सक्छ भने ४० भन्दा माथिल्लो उमेर समूहमा धेरै देखिने गर्दछ। यो रोग एक वशांणुगत र अर्को खानपानका कारण लाग्ने गर्दछ। घरपरिवारमा आमाबुवा अथवा कसैलाई मधुमेह छ भने बच्चालाई पनि...