दम

सिओपिडी दम श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग हो । यसमा मुख्यतया श्वासप्रश्वासको प्रवाह कमजोर हुने गर्छ । विशेषतः यो समयक्रमसँगै बिग्रँदै जाने हुन्छ । तर, समयमै पहिचान गर्न सकेमा वा सजगता अपनाएमा यो रोगको रोकथाम तथा उपचार सम्भव छ । सिओपिडी दमको प्रमुख कारण धूमपान हो । हाम्रो सहर तथा गाउँमा...