हेपाटाइटिस

नवजात अवस्थाका शिशुहरुमा देखापपर्ने अनेकौं जटिल समस्याहरुमध्ये पहेँलोपन सर्वाधिक सामान्य समस्या हो र यस अवधिमा अधिकांश शिशुहरुमा यो समस्या देखा पर्दछ ।  कुनै बच्चा पहेँलो भएर नै जम्मने, कुनै–कुनै जन्मेको पहिलो वा दास्रो दिनमा नै पहेँलो देखिने गर्छन भने अधिकांश शिशुहरु तेस्रो,चौथो दिनमा पहेँलो भई ८–१० दिनमा पहेँलोपन हराई...