फ्लु

कोरोनाको उपचारमा संलग्न १७१६ स्वास्थ्यकर्मी संक्रमित, नेपालसितको सीमानाकामा भारतले बढायो सतर्कता

चीनमा महामारी फैलाइरहेको कोरोना भाइरस डिजिज (कोभिड–१९) ले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई नराम्ररी आक्रमण गरेको छ । हालसम्म संक्रमितको उपचारमा संलग्न १ हजार ७ सय १६ स्वास्थ्यकर्मी स्वयंमा भाइरसको संक्रमण भइसकेको चिनियाँ अधिकारीले पुष्टि गरेका छन् । तीमध्ये अहिलेसम्म ६...

  • ताजा समाचार
  • जनप्रिय