झाडापखाला

पहाडी जिल्ला गुल्मीमा ६ दिनदेखि फैलिएको झाडापखालाको प्रमुख कारण मुहानको पानीमा रहेको ‘कोलिफर्म’ भएको प्ररम्भिक परीक्षणले देखाएको छ । गुल्मीको मुसीकोट नगरपालिकामा १० वैशाखदेखि फैलिएको झाडापखालाका कारण सोमबार एक बालकको मृत्यु भएको थियो भने सयौँ बिरामीको उपचार भइरहेको छ । मुसीकोटमा कोलिफर्म मिसिएको मुहानको पानी पिउँदा स्थानीयमा झाडापखाला फैलिएको...