एड्स

एचआईभी /एड्स लागेका व्यक्तिले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने हुन्छ । तर, चितवनमा नियमित खाईरहेका बिरामीले पनि औषधी सेवन गर्न छाडेका छन् । उनिहरुले धर्म र मिडियामा बज्ने विज्ञापनका कारण ए.आर.भि औषधी सेवन गर्न छाडेका हुन् । ४ देखि ८ बर्षसम्म नियमित औषधी खाईरहका १३ जना बिरामीले धर्म र...