सर्ने

गर्मीसँगै लामखुट्टेको बिगबिगीमा कसरी बच्ने खतरनाक जापानिज इन्सेफलाइटिसबाट ?

जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एकप्रकारको सरुवारोग हो । यी लामखुट्टेले संक्रमित घोडा, सुँगुर, बंगुर, हाँसजस्ता पशुपक्षीलाई टोकेपछि तिनै लामखुट्टेले मानिसलाई टोकेमा जापानिज इन्सेफलाइटिस रोग सर्दछ । तर, पशुपक्षीलाई टोकेर आएको जीवाणुले लामखुट्टेलाई कुनै असर गर्दैन...

  • ताजा समाचार
  • जनप्रिय