कोरोना अपडेट

कोरोना नियन्त्रणमा सरकार असफलः न रणनीति, न योजना!

स्वास्थ्य मन्त्रालयका सह—प्रवक्ता डा. समीर अधिकारीले गत साउन महिनामा हेल्थपोस्टसँगको अन्तरवार्तामा भनेका थिए, ‘परीक्षण भएकामध्ये १२ प्रतिशतभन्दा बढी संक्रमित पुष्टि भएमा कोरोना नियन्त्रणको लागि छुट्टै रणनीति लिनुपर्ने हुन्छ।’ २ असोजमा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि हुँदा संक्रमण...

  • ताजा समाचार
  • जनप्रिय