कोरोना अपडेट सबै
विश्वको अवस्था
112660503
63585142
नेपालको अवस्था
273760
270139
कोरोना अपडेट
डाक्टर पाएन दैलेखको महाबु अस्पतालले
दैलेख जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए। अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको। गाउँपालिकामै १० सैय्याको अस्पताल बन्यो। अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आवश्यक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीको दर्खास्त...

-
न्याम्सका पूर्व उपकूलपति डा. मास्केको कोरोनाबाट निधन
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकूलपति एवं नेपालका पायनियर युरो सर्जन डा. सिपी मास्केको निधन भएको छ । कोरोना संक्रमणपछि उपचारत डा. मास्केको शनिबार राति १ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो । अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिलकुमार शर्माले...
-
कोरोना खोप सरकारको पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री त्रिपाठी
स्वास्थ्य तथा जनसंङ्ख्यामन्त्री ह्दयेश त्रिपाठीले खोपको व्यवस्थापन सरकारको पहिलो प्राथमिकता रहने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कोरोना खोपको व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता भएको बताए । उनले त्योसँगै दक्षिण एसियामा महत्वपूर्ण कार्यक्रम मानिएको पाँच दश...
-
फाइजरको भ्याक्सिन लगाएकी स्वास्थ्यकर्मीको मृत्यु
फाइजरको कोरोना भ्याक्सिन लगाएकी एक महिला स्वास्थ्यकर्मीको पोर्चुगलमा मृत्यु भएको छ। ४१ वर्षीया महिला स्वास्थ्यकर्मीको भ्याक्सिन लगाएको दुई दिनपछि मृत्यु भएको हो। पोर्चुगलको पोर्टो शहरमा बस्ने सोनिया एकेवेडोको फाइजरको भ्याक्सिन लगाएको करिव ४८ घन्टापछि नयाँ वर्षको दिन अचानक निधन...
-
देशभर ४०३ संक्रमित थपिए, थप ७ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा थप ४ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएकासहित नेपालमा कूल संक्रमित संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको हो। सोमबार ५ सय ९४ जना संक्रमणमुक्त भएका...
-
कोरोनाको तेस्रो लहर अनियन्त्रित भएपछि टोकियोमा स्वास्थ्य आपतकालको माग
टोकियोका गभर्नरले यूरिको कोइकीले कोभिड(१९ नियन्त्रणका लागि आपतकालिन अवस्था घोषणाका निम्ति अनुमति दिन जापानको केन्द्रीय सरकारसँग माग गरेकी छन्। जापानले कोभिडको तेस्रो लहरको सामना गरिरहेको र संक्रमित बढिरहेकाले संक्रमण नियन्त्रणका लागि यस्तो कम चाल्नुपर्ने उनको राय छ। गभर्नर कोइकीले...
-
भारतमा उत्पादित कोरोना खोप आपतकालीन प्रयोग गर्न सहमति
भारतमा बायोटेकले विकास गरेको कोभिड(१९ विरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमतिका लागि सहमति दिइएको छ। भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया, डिसिजिआई)ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको खोप नियन्त्रित तर आपतकालीन प्रयोगका लागि...
-
बालबालिकामा बढ्दैछ कोभिडकाे जटिलता, कान्तिमा मात्रै ३० जना ‘एमआइएस—सी’का कारण भर्ना
कान्ति बाल अस्पतालमा दैनिक एक बालबालिका ‘मेल्टिस्टिम इन्फ्लामेटोरी सिन्ड्रोम’ ( एमआइएस—सी) ले भर्ना हुने गरेका छन्। अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले पछिल्लो समयमा कोरोनाका कारण बालबालिकामा गम्भीर समस्या थपिएको बताए। हालसम्म कान्तिमा मात्र ३० भन्दा बढी बालबालिका एमआइएस—सी...
-
नेपालमै नयाँ किसिमको कोरोना भाइरस परीक्षण हुँदै
संयुक्त अधिराज्य (युके) मा फैलिएको नयाँ रूपको कोरोना भाइरस (भेरिएन्ट) विश्वका अधिकांश देशमा देखिसकेको छ। यो प्रजातीको भारइरस हाम्रो छिमेकी देश भारतमा पनि देखिसेकको छ। बेलायतबाट नेपाल आएका नागरिकमा नयाँ किसिमको भाइरस छकी भन्ने पुष्टि गर्नेका लागि जीन सिक्वेसिन्ङको...
-
‘टरेकै हो कोरोनाको पहिलो संकट? भाइरस पनि कम्जोर भयो कि!’
नेपालमा कोरोना संक्रमणको पहिलो लहरको संकट टरेको विश्लेषण स्वास्थ्य अधिकारीले गरेका छन् । दसैं, तिहारजस्ता चाडपर्व र मंसिरको विवाह समय सकिँदा संक्रमण दर घट्नुका साथै अस्पतालका शैयासमेत खाली हुन थालेका छन् । यो आधारमा स्वास्थ्य अधिकारीले कोरोनाको पहिलो संकट...
-
फाइजरको खोप सर्वसाधारणमा प्रयोग गर्न पहिलोपटक डब्लुएचओले दियो अनुमति
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाविरुद्ध फाइजर कम्पनीले बनाएको एआरएनए खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । डब्लुएचओले विज्ञाप्ति जारी गरेर यस्तो जानकारी दिएको हो । ‘यो खोपको विश्वव्यापी पहुँच सुनिश्चित गर्न निकै महत्वपूर्ण चरण हो, विश्वव्यापी जनसंख्याको आवश्यकताका...
-
नेपालमा ५३४ संक्रमित थपिए, थप ९ जनाको मृत्यु
नेपालमा थप ५ सय ३४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित संख्या ६ हजार ३ सय ७८ रहेको छ। सोही अवधिमा ४ सय ४७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना...
-
कोरोना खोप एसियामा कुन देशले पहिले पाउछ?
एसियाली मुलुकका नियामक बायोएनटेक एसइ, मोडेर्ना इन्क र अष्ट्राजेनेका पिएलसीसँगको सहकार्यमा पिफाइजरले बनाएको कोरोनाविरुद्धको खोप प्रयोग अनुमति दिनेबारे विचाररत छन्। तर, केही मुलुकहरू भने सुरुमै बृहत परीमाणको खोप आपूर्तिको तयारी गरिरहेका छन्। एसिया क्षेत्रमा खोपको अपेक्षित वितरण, आयातको सम्झौता...
-
जब मलाई कोरोनासँगै निमोनिया देखियो
विश्व कोरोना भाइरस अर्थात् कोभिड–१९ महामारीले आक्रान्त छ। विश्वका करीब २ सय १३ देशमा फैलिएको कोरोना महामारी लाखौंले ज्यान गुमाएका छन्। नेपालमा पुस १३ गतेसम्म २ लाख ५६ हजारमा संक्रमण देखिएको छ भने १ हजार ८ सयले ज्यान गुमाए।...
-
भारतमा बनिरहेको कोरोनाविरुद्धको खोपमा नेपालको नजर
भारतमा कोरोना भाइरस कोरोनाविरुद्धको खोपको परीक्षण अन्तिम चरणमा पुगेको छ। खोपको उत्पादन पनि तीव्र गतिमा भइरहेको छ। भारत सरकारले भनेको छ- एक महिनामा खोप लगाउन सुरु गरिनेछ। यो अवस्थामा नेपालले पनि खोपको आवश्यकता पूरा गर्न पहल सुरु गरेको छ। र, भारतमा...
-
खोप पहुँच सुनिश्चित गर्न कोरोना सुनौलो अवसर
कोरोना भाइरस भ्याक्सिन विकासमा निजी र सार्वजनिक क्षेत्र तथा कोषहरूले गरेको लगानीले अन्ततः सकारात्मक नतिजा देखाउन थालेका छन्। यद्यपि, यो भ्याक्सिन खरिद गर्न गरिएका सम्झौताबारे हालै गरिएको एक विश्वव्यापी अध्ययनले अधिकांश उच्च आय र केही मध्यम आय भएका मुलुकले...
-
नेपाल प्रवेशपछि कम्तिमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने
सरकारले नेपाल आउने व्यक्तिले कम्तिमा १० दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टमको निर्णयअनुसार नेपाल प्रवेश गरेको वा संक्रमितको सम्पर्कमा आएको दिनदेखि कम्तिमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छ...
-
एन्टिबडी परीक्षण गर्दा पहिला कोरोना परीक्षण भए/नभएको यकीन गर्नुपर्ने
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूले कोरोना भाइरस डिजिज (कोभिड–१९)को एन्टिबडी परीक्षण गर्दा यसअघि पिसिआर/एन्टिजीन परीक्षण गरे नगरेको अभिलेख राख्न प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । विगत कोरोना परीक्षण नगरे पनि प्रतिरोध क्षमता अर्थात् एन्टिबडी विकास भए/नभएको परीक्षण गर्ने प्रवृति बढेपछि प्रयोगशालाले...
-
नेपालीमा कोरोनाको खोप पूर्ण निःशुल्क
कोरोनाविरुद्धका खोपहरूको ‘प्रभावकारी’ नतिजा आइरहेका बेला केही देशले प्रयोगका लागि अनुमति पनि दिइसकेका छन्। बेलायतमा अमेरिकी कम्पनी फाइजर÷बायोटेकले उत्पादन गरेको खोप लगाउन सुरु भइसकेको छ। ९० वर्षीया एकजना बेलायती महिलाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएकी हुन्। त्यस्तै बहराइन तथा क्यानडाले...
-
थप १३८२ मा कोरोना संक्रमण, काठमाडाैं उपत्यकामा ५ सय ९४ थपिए
नेपालमा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण गरिएकामा सो संख्यामा संक्रमति भेटिएका हुन्। मन्त्रालयका अनुसार पछिल्लो...
-
फाइजर र सेरमले मागे भारतमा कोभिड–१९ खोप प्रयोग अनुमति
दुई वटा कोभिड–१९ खोप उत्पादक कम्पनीहरु फाइजर इन्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ) ले भारतमा कोभिड–१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआइ) समक्ष आवेदन दिएका छन् । भारतमा फाइजर कोभिड–१९ का लागि...
-
कोरोना महामारीले एक वर्ष टेक्यो, चीनले लुकाएको तथ्यांक बाहिरियो
कोरोना महामारी चीनको वुहानबाट सुरु भई संसारभरि फैलिएको एक वर्ष पुगेको छ। डिसेम्बर १ मा पहिलो कोरोना संक्रमितलाई लक्षण देखापरेको थियो। हालसम्म विश्वले महामारीसँग जुध्न भनेर खोपको अनुसन्धानमा लागिरहेको छ। महामारी फैलिरहेको समयमा चीनले विश्व स्वास्थ्य संगठनलाई उपचार गर्न,...
-
नेपालमा कोरोना घटेकै हो त ?
नेपालमा कोरोना भाइरस संक्रमित संख्या दिनहुँ घटिरहेको छ। ठूला पर्व दसैं र तिहारसँगै पिसिआर परीक्षण पनि घटेको छ। संख्याका आधारमा परीक्षणकै अनुपातमा संक्रमितको तथ्यांक आउँछ। तर, पछिल्लो एक महिनाबीच परीक्षण संख्याकै आधारमा संक्रमण हुने दर पनि न्यून देखिएको छ। तथ्यांकका आधारमा...
-
जहाँ शिक्षकले नै सिलाईदिन्छन् विद्यार्थीलाई मास्क
कपिलवस्तुको एक विद्यालयले आफै कपडाको मास्क तयार गरि विद्यालय संचालन गरेको छ । विद्यालयमा रहेका शिक्षकले खाली घण्टीमा विद्यालयमै सिलाएको मास्क विद्यार्थीलाई प्रदान गरी कक्षा संचालन गरेका हुन् । महाराजगंज नगरपालिकाको वडा नं. ८ मा रहेको चुडाकुमारी आधारभुत विद्यालय...
-
दुईचोटी कोरोना संक्रमित भएकी नर्स भन्छिन् -स्वास्थ्यकर्मीहरु नै हेँलाको दृष्टिले हेर्थे
अहिले म ३७ वर्षकी भएँ। १४ वर्षदेखि स्टाफ नर्स भएर काम गरिरहेकी छु। सुरुमा एक वर्ष मोरङको एउटा निजी अस्पतालमा काम गरेँ। त्यसपछि लोकसेवा दिएर २०६५ सालमा सरकारको छैठौं तहमा नाम निकालेँ। सात वर्षदेखि पर्सामा रहेको नारायणी अस्पतालमा काम...
-
आज १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिए
बुधबार देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार देशभर ३ हजार १ सय ४० जना संक्रमणमुक्त...
-
फाइजरको कोरोना खोप वितरण सुरु, एक डोजको मुल्य अमेरिकामै १९ डलर
कोरोना भाइरसविरुद्ध खोप बनाउन सफल मानिएको कम्पनी फाइजरले खोप वितरण गर्ने जनाएको छ। फाइजरले अमेरिकाका चार राज्यलाई खोप वितरण गर्ने भएको हो। यो वितरण प्रक्रियालाई उसले ‘परीक्षण वितरण’ भनेको छ। फाइजरले खोप वितरण गर्ने बताएपछि ती राज्य भण्डारण व्यवस्थापनमा...
- ताजा समाचार
- जनप्रिय
-
होटेलमा मृत भेटिएकी महिलाको सुसाइड नोट : डाक्टरसँग ‘लिभिङ टुगेदर’
-
औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत घुसहित प्रक्राउ
-
टिचिङका आवासीय चिकित्सकका गुनासा : एक वर्ष कोरोनासँग जुध्यौँ, भत्ता पाएनौँ
-
कोरोनाबाट मृत्यु हुने संख्या थपेको थपै सरकार
-
कर्णाली अस्पतालले माग्यो ठुलो संख्यामा नर्स
-
सिन्धुपाल्चोक जिल्ला अस्पतालमा टेकुले विशेषज्ञ सेवा दिने
-
जलहरीको सट्टा स्वास्थ्य उपकरण खरिदमा ध्यान खै सरकार : बाबुराम भट्टराई
-
कोरोना खोप : यस्ता समस्या हुनेले लगाउन हुँदैन दोस्रो ‘डोज’
-
भेन्टिलेटरमा रहेका डा. लाभको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल
-
जोनसन एन्ड जोनसनको एक ‘डोज’ खोप पनि कोरोनाविरुद्ध प्रभावकारी
-
वीर अस्पतालले माग्यो कर्मचारी
-
स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो कर्मचारी
-
नर्सलाई न्युनतम पारिश्रमिक दिन स्वास्थ्य संस्थाहरूलाई मन्त्री त्रिपाठीको निर्देशन
-
स्वास्थ्य विभागद्वारा पारामेडिक्सतर्फका ३ सय ६३ जनाको स्तरवृद्धि (सूचीसहित)
-
मेडिकल शिक्षा स्नातक तहका प्रवेश परीक्षा चैत्रमा : चिकित्सा आयोग
-
पारामेडिक्सतर्फका ६० जनाको स्तरवृद्धि (सूचीसहित)
-
स्वास्थ्यकर्मी खगेन्द्र थापाको निधन
-
स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारी समायोजनका लागि कागजपत्र
-
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी
-
त्रिवि सेवा आयोगले माग्यो स्वास्थ्य कर्मचारी
मुख्य खबर
-
औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत घुसहित प्रक्राउ
-
टिचिङका आवासीय चिकित्सकका गुनासा : एक वर्ष कोरोनासँग जुध्यौँ, भत्ता पाएनौँ
-
कोरोनाबाट मृत्यु हुने संख्या थपेको थपै सरकार
-
सिन्धुपाल्चोक जिल्ला अस्पतालमा टेकुले विशेषज्ञ सेवा दिने
-
जलहरीको सट्टा स्वास्थ्य उपकरण खरिदमा ध्यान खै सरकार : बाबुराम भट्टराई